नेपालको अग्रणी फिनटेक ग्रुप एफवान सफ्ट ग्रुपले जाजरकोट र रूकुप पश्चिमका भूकम्प पीडितका लागि ३० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
काठमाडौं महानगरमा रातिको १ बजे सम्म देउसी भैलो खेल्न पाइने भएको छ भने सुरक्षाको लागि नगरप्रहरीले पेट्रोलिङको ब्यबस्था मिलाएको छ।
रुपन्देहीको भैरहवास्थित मायादेवी गाउँपालिका-८ बसडिलवाको एक कोल्ड स्टोरमा ठूलो परिमाणमा भारतीय फूलको माला भण्डारण गरेर राखेको अवस्थामा फेला परेको छ ।
औरही नगरपालिका-२ का १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा सम्पर्कविहीन भएका थिए ।
नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट स्थगितको सूचीमा परेको छ ।
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आजदेखि अन्तिम सुनुवाइ हुने भएको छ। टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी...
बोर्ड संचालक समितिको बैठकले तोकिएकै समयमा वित्तीय विवरण नबुझाउने ८९ कम्पनीलाई कारबाही गर्ने निर्णय गरेको हो । साथै, बोर्डले ती कम्पनीहरूलाई स्पष्टीकरण समेत सोधेको छ ।
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज (बिहीबार) बिहानसम्म देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा...
काठमाडौं । कर्णाली प्रदेशका उच्च पहाडी जिल्ला जाजरकोट, रुकुमपश्चिम र सल्यानमा गएको भूकम्पबाट गाँसबासविहीन भएकाहरूलाई तत्काल चाहिने खाद्यान्नसहितको राहत सामग्री ढुवानीमा ढिलाइ भएको छ । नेपालगन्ज विमानस्थलबाट सैनिक हेलिकप्टर प्रभावित...
भूकम्पको केन्द्रबिन्दु भएको रामीडाँडामा भने अहिलेसम्म सरकारी कुनै राहत पुगेको छैन । बारेकोट गाउँपालिकामा पर्ने रामीडाँडामा आएको राहत सामग्री गाउँपालिकामै थुप्रिएको स्थानीयले बताएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.