समाचार

१८ वर्षपछि हङकङमा खुल्यो नेपालीलाई भिसा

एजेन्सी । हङकङ सरकारले करिब १८ वर्षपछि नेपालीका लागि भिसा खुलाएको छ। अब नेपाली ट्यालेन्टहरूका लागि रोजगार भिसा, तालिम भिसा र विद्यार्थी भिसा सहज बनाइएको छ। चीनको विशेष प्रशासनिक क्षेत्र...

३ वर्ष अगाडि

सकियो दशैं बिदा, घर गएकाहरू फर्किन थालेपछि बढ्यो सहरमा चहलपहच

काठमाडौं उपत्यका भित्रने क्रम भने टीकाको भोलिपल्टबाटै बढेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। बिदा सकिए पनि दशैंको टीका भने कोजाग्रत पूर्णिमाको दिनसम्म लगाइन्छ। यद्यपि देशका केही पश्चिमी जिल्लामा...

३ वर्ष अगाडि

मोरङमा दुई साँढे जुध्दा एक महिलाको मृत्यु

काठमाडौं । मोरङमा साँढेले किचेर एक महिलाको मृत्यु भएको छ । जहदा गाउँपालिकामा भाग्दै घरमा पसेको साँढेले किचेर ६० वर्षीया घुर्नी खातुनको ज्यान गएको हो । सडकमा दुई साँढे जुध्दै...

३ वर्ष अगाडि

इजरायलबाट थप एक विद्यार्थीको शव ल्याइयो

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपाली शव आज नेपाल ल्याइएको छ । फ्लाई दुबईको विमानमार्फत आज बिहान ७ बजे उनको शव ल्याइएको हो...

३ वर्ष अगाडि

एनआरएनएको अध्यक्षमा डा.बद्री केसी विजयी

उपमहासचिवमा सोम सापकोटा र प्रविन गुरुङ विजयी भए । ६ सचिव पदमा भीम केसी कमल, डा. ज्ञानेन्द्र रेग्मी , मनोज कुमार श्रेष्ठ, डा. नवराज रोस्यारा, पारमणी पोखरेल र स्वतन्त्र प्रताप...

३ वर्ष अगाडि

झिनो अंकले घट्यो नेप्से, ९७ करोडको कारोबार

शेयर बजारमा झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ४.५१ अंकले घटेर १९०३ विन्दुमा झरेको हो ।

३ वर्ष अगाडि

घटस्थापनापछि ३ लाख ५८ हजार यात्रु उपत्यकाबाट बाहिरिए

घटस्थापनापछि काठमाडौं नागढुंगा, फर्पिङ, मुड्खु भञ्ज्याङ र भक्तपुरको जगातेबाट ३ लाख ५८ हजार ७६२ जनाले उपत्यका छाडेका छन् । तर, बुधवारबाट उपत्यका छाड्नेको संख्या बढेको छ । एकैदिन ९१ हजार...

३ वर्ष अगाडि

राष्ट्रपतिबाट कैद माफी पाएका व्यक्ति प्रेमिका हत्या आरोपमा पक्राउ

राष्ट्रपतिबाट २६ दिनअघि कैद मिनाहा पाएर जेलमुक्त भएका रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ का लोकेन्द्र भनिने लोकबहादुर विक महिला हत्या आरोपमा पक्राउ परेका छन्।

३ वर्ष अगाडि

नेपाल फिनल्याण्ड चेम्बरको अध्यक्षमा मुकुन्द तिमिल्सिना निर्वाचित

नेपाल फिनल्याण्ड उद्योग वाणिज्य संघको अध्यक्षमा उद्योगी मुकुन्द तिमिल्सिना निर्वाचित भएका छन् । संघको हालै सम्पन्न प्रथम वार्षिक साधारणसभाले तिमिल्सिनाको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

३ वर्ष अगाडि

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

सरकारले कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने स्वास्थ्य तथा जनसंख्या...

३ वर्ष अगाडि
1 … 724 725 726 727 728 … 1,398