समाचार

मनाङ एयरको एयर अपरेटर सर्टिफिकेट निलम्बन

काठमाडौं । शनिबार हेलिकप्टर दुर्घटनामा परेको मनाङ एयरको एयर अपरेटर सर्टिफिकेट नेपाल नागरिक उड्डयन प्राधिकरणले निलम्बन गरेको छ । प्राधिकरणले शनिबार एक सूचना जारी गरी निलम्बन गरिएको जनाएको छ ।...

३ वर्ष अगाडि

मनाङ एयरको हेलिकोप्टर दुर्घटना, पाइलट घाइते

मनाङ एयरको हेलिकोप्टर शनिबार बिहान करिब सवा सात बजे सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेको छ।

३ वर्ष अगाडि

‘बहिराप्रति विभेद गर्दा धेरै मान्छे मारे, निर्दयी छु कसैप्रति माया ममता जाग्दैन’ (पूर्णपाठ)

काठमाडौंको गैरीगाउँ हत्या प्रकरणमा अभियुक्त सञ्जय भण्डारी पुर्पक्षका लागि कारागार चलान भएका छन् । गत भदौ २९ गते राती तीनकुनेको गैरीगाउँमा रहेको दिव्या सःमिलमा ४ जनाको हत्यामा जोडिएका भण्डारीलाई काठमाडौं...

३ वर्ष अगाडि

हेलिकोप्टर उडानमा लगाइएको प्रतिबन्ध हट्यो

काठमाडौं । असारमा ‘मनसुन अवधि– सेप्टेम्बरसम्म’ सुरक्षाको कारण देखाउँदै माउन्टेन, सिलिङ र पुष्पवृष्टि उडानमा निषेध गरेको प्रतिबन्ध नेपाल नागरिक उड्डयन प्राधिकरणले हटाएको छ । हेलिकोप्टर दुर्घटनाका कारण नेपाली आकाश असुरक्षित...

३ वर्ष अगाडि

भोकमरीको सूचांकमा नेपाल ६९ औं स्थानमा, भारतको अवस्था निकै कमजोर

भोकमरीको सूचांकमा नेपाल ६९ औं स्थानमा रहेको छ । ग्लोबल हंगर इन्डेक्स नामक गैरसरकारी संस्थाले पछिल्लोपटक सार्वजनिक गरेको सूचांकमा व्यापक सुधार गर्दै नेपाल यस वर्ष ६९ औं स्थानमा आइपुगेको हो...

३ वर्ष अगाडि

एमसीसी प्रसारण लाइनको तीनवटै ठेक्का रद्द, समयमा नै सक्न थप चुनौती

ठेकेदार कम्पनीले लागत अनुमानभन्दा ६० प्रतिशतसम्म महँगोमा प्रस्ताव गरेपछि तीनवटै ठेक्का रद्द गरिएको हो। ठेक्कामा अत्यधिक महँगो प्रस्ताव परेपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि चासो दिएका थिए।

३ वर्ष अगाडि

इजरायलबाट फर्किन थप २०० नेपालीले दिए निवेदन,विपिनको खोजी जारी

नेपाल फर्कन चाहनेको यो संख्या गएराति इजरायलबाट उद्धार गरी ल्याइएका २५३ जना बाहेकको हो । उनीहरूले आफूहरूलाई छिट्टै नेपाल फर्काउन दूतावासलाई भनेका छन् ।

३ वर्ष अगाडि

द्वन्द्वग्रस्त युद्ध भूमिबाट नेपाल फर्किएपछि नेपालीमा देखिएको खुशी

काठमाडौं । द्वन्द्वग्रस्त इजरायलबाट नेपालीहरुको उद्धार गरेर स्वदेश ल्याइएको छ। नेपाल वायुसेवा निगम (नेपाल) एयरलाइन्सको जहाजमार्फत् २५४ जना नेपाली काठमाडौं आइपुगेका छन्। प्यालेस्टिनी लडाकु समूह हमासले शनिबार गरेको आक्रमणमा परेर...

३ वर्ष अगाडि

एकान्तकुना यातायात कार्यालयले सुरु गर्‍यो अनलाइन सेवा

काठमाडौं । सर्वाधिक भीड हुने यातायात ब्यवस्था कार्यालय एकान्तकुनाले विहीबारदेखि अनलाइन सेवा सुरु गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र वाग्मती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले...

३ वर्ष अगाडि

इजरायलबाट नेपालीलाई लिएर उड्यो जहाज, राति काठमाडौं आइपुग्ने

प्यालेस्टिन चरमपन्थी समूह हमास र इजरायबीच युद्ध चर्किएपछि त्यहाँ रहेका नेपालीलाई सरकारले उद्धार गरी ल्याउन लागेको हो । सरकारले बिहीबार बिहान नेपालीको उद्धारका लागि जहाज इजरायल पठाएको थियो ।

३ वर्ष अगाडि
1 … 727 728 729 730 731 … 1,398