काठमाडौं । सुन्धाराको श्रीगुरु गेष्ट हाउसमा एकजना युवती मृत फेला परेकी छन्। ललितपुर इमाडोल घर भएकी २० वर्षीया भूमिका राउत सोमबार बिहान मृत अवस्थामा फेला परेकी हुन् । भूमिका असोज...
काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यू र निषेधाज्ञा पूर्ण रुपमा हटाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले सूचना निकालेर मंगलबारदेखि कर्फ्यू र निषेधाज्ञा पूर्ण रूपमा हटाइएको उल्लेख...
मन्त्री साउदले हमास समूहले आक्रमण गरेपछि इजरायलको अवस्था संवेदनशील रहेको जानकारी दिँदै अहिलेको अवस्थालाई राजनीतिकरण नगर्न पनि आग्रह गरे।
अरिंगालले टोकेर जाजरकोटको कुशे गाउँपालिका–१, धाउनीमा दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरबहादुर सिंहका छोरीद्वय नौ महिनाकी निर्जला र तीन वर्षीया सुस्मिता छन् ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)ले मंगलबार एक विज्ञप्ति जारी गर्दै र्याली स्थगित गरिएको भए पनि पदक विजेता खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई परिषदको प्राङ्गणमा सम्मान गर्ने जनाएको छ ।
पछिल्लो समय वाकीटकी लगायतका रेडियो यन्त्रहरू विभिन्न वेबसाइट तथा सामाजिक सञ्जाल लगायतका माध्यमहरू मार्फत विज्ञापन गर्दै कारोबार भएकोमा गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।
इजरायली सेनाले जोखिम क्षेत्रस्थित बंकरमा रहेका ३२ नेपालीलाई सुरक्षित स्थानमा लगेको छ। उद्धार गरिएकाहरूलाई इजरायली सेनाले नेपाली दूतावास रहेको तेलअविव क्षेत्रमा लगेको हो । केहीलाई भने बेतकाम क्षेत्रमा राखेको छ...
सोमबार साँझसम्म दुई सयभन्दा बढीले नाम टिपाएको तेल अविवस्थित नेपाली दूतावासले जानकारी दिएको छ । आक्रमणमा बेपत्ता भएका एकजना नेपालीको अवस्था अझै अज्ञात रहेको छ । सम्पर्कविहीन रहेका ती नेपालीको...
हमास समूहको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको छ। इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरूलाई सुरक्षित स्थानतर्फ लगेको हो।
इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो भने केही घाइते छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.