आइतबार सामाजिक सञ्जाल मार्फत महानगरका मेयर बालेन शाहले वर्षेनी १५ हजार जनालाई सीपमूलक तालिम दिने र यीमध्ये पाँच हजारलाई रोजगारी दिने जानकारी दिएका हुन्।
बुकिङ खुला भएसँगै अबदेखि यात्रुहरूले अनलाइनबाटै दसैंको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन्। साथै, दसैंमा गएका यात्रुहरूले फर्कनका लागि पनि बससेवाबाटै टिकट काट्न सक्ने बताइएको छ।
नेपाल राष्ट्र बैंकले यस वर्ष दशैंका लागि असोज २९ गतेदेखि नयाँ नोट वितरण गर्ने भएको छ ।
वैदेशिक रोजगारीमा गएका अथवा विदेशमा बसोबस गर्ने नेपाली चाडपर्व मनाउन स्वदेश फर्किने गर्छन्। स्वदेश फर्किने क्रममा अधिकांश खाली फर्किन चाहँदैनन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका नाममा १७ करोड ८९ लाख ३३ हजार रुपैयाँ सरकारी रकम भ्रष्टाचार भएको दाबीसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको...
सिसापाङ्मा हिमाल आरोहण गर्न तेन्जेन लामा र एलिट एक्स्पेडिसनका मिङ्मार शेर्पासँगै अमेरिकी दुई जना महिला आरोही अन्ना गुटु र जिना मारी गएका थिए।
विधेयकले चेक अनादर भएको प्रमाणित भएमा चेक जारी गरिदिने खातावालाबाट धारकलाई बिगो बमोजिमको रकम भराई चेक जारी गरिदिने खातावालालाई बिगोको पाँच प्रतिशत जरिवाना गर्ने र चेक काटिएको रकमका आधारमा कैद...
इजरायलस्थित नेपाली राजदूतावासले इजरायलमा रहेका नेपालीका लागि ‘एडभाइजरी’ जारी गरेको छ।
एरिका कराँतेबाट एसियाली खेलकुदमा रजत जित्ने पहिलो खेलाडी बनिन्। यसअघि नेपालले एसियाली खेलकुदमा करातेबाट कास्य मात्र जितेको थियो। एसियाडको इतिहासमा नेपालको यो समग्रमा तेस्रो रजत हो ।
नेपालबाट यो वर्षको मनसुन बाहिरिन थालेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू–भागबाट मनसुन बाहिरिन सुरु भएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.