समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा कतार एयरको जहाज ‘ओभरसुट’

कतारको दोहाबाट काठमाडौं आएको कतार एयरको जहाजले ‘ओभरसुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ७ः१२ बजे अवतरण हुनै लाग्दा सो जहाजले ओभरसुट गरेको हो ।

३ वर्ष अगाडि

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम...

३ वर्ष अगाडि

दशैं टीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

काठमाडौं । यो वर्षको दशैं टीकाको साइत ११ बजेर २ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा उत्तम...

३ वर्ष अगाडि

कर्फ्यूकाबीच नेपालगञ्जमा दुई समूहबीचको झडप, स्थिति नियन्त्रणमा लिन सेना परिचालन

काठमाडौं । बाँकेको नेपालगञ्जमा कर्फ्यूका बीच दुई समूहबीचको झडप भएपछि नेपाली सेना परिचालन गरिएको छ । स्थिति तनावग्रस्त बनेपछि नियन्त्रणमा लिन सेना परिचालन गरिएको हो । नगरका विभिन्न ठाउँमा दुई...

३ वर्ष अगाडि

तीन वैज्ञानिकलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार

नोबेल पुरस्कार समितिले यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार पियरे अगोस्टिनी, फेरेन्क क्राउज र एनी लुहुलियरलाई दिने निर्णय गरेको छ ।

३ वर्ष अगाडि

बझाङमा २६ मिनेटको अन्तरमा दुई ठूला भूकम्प, काठमाडौंदेखि दिल्लीसम्म हल्लायो

काठमाडौं । बझाङमा एकैदिन भूकम्पका दुई ठूला धक्का मापन गरिएको छ । मंगलबार दिउँसो २६ मिनेटको अन्तरमा भूकम्पका दुई ठूला धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको...

३ वर्ष अगाडि

बझाङमा आधा घण्टाको फरकमा दुई ठूलो भूकम्प, घरहरु भत्किए (फोटोफिचर)

मंगलवार दिउँसो पहिलो भूकम्प २ बजेर ४० मिनेटमा बझाङको तल्कोटलाई केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको गएको छ भने दोस्रोपटक बझाङको भातेखोला केन्द्रबिन्दु बनाएर ३ बजेर ६ मिनेटमा ६.३ म्याग्निच्युडको भूकम्प गएको...

३ वर्ष अगाडि

कांग्रेस सहमहामन्त्रीमाथि खुकुरी प्रहार गर्ने पुर्पक्षका लागि थुनामा

काठमाडौं । काठमाडौं जिल्ला अदालतले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका व्यक्ति पुर्पक्षका लागि थुनामा पठाएको छ । भदौ २० गते दिउँसो रिपोर्टर्स क्लब बाहिर सहमहामन्त्री...

३ वर्ष अगाडि

नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यू , उल्लंघन गर्नेलाई कारबाही

हिन्दू र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यू जारी गरिएको हो । ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालको र्‍यालीमा ढुंगामुडा प्रहार भएको थियो...

३ वर्ष अगाडि

सहरकै शिक्षित महिला पनि बेचिने माध्यम बन्यो टिकटक

केही वर्षअघिसम्म गाउँका अशिक्षित महिलामात्रै बेचबिखनको जोखिममा पर्ने गरेका भए पनि पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको प्रयोग बढेसँगै सहरकै शिक्षित महिला पनि बेचबिखनको जोखिममा पर्न थालेका छन् ।

३ वर्ष अगाडि
1 … 736 737 738 739 740 … 1,398