समाचार

यातायात ठप्प पारेर माइतीघरमा शिक्षकहरुकाे नाचगान

काठमाडौं । प्रतिनिधिसभामा दर्ता भएको शिक्षा सम्बन्धी विधयेकलाई लिएर असन्तुष्ट शिक्षकहरुकाे आन्दाेलनाे आज तेस्राे दिन हाे । तर,आन्दाेलनमा आएका शिक्षकहरु तेस्राे दिनमै सुस्ताएका छन् । नेतृत्व वार्ताको तयारीमा जुटेपछि शिक्षासम्बन्धी...

३ वर्ष अगाडि

कार्यवाहक प्रधानमन्त्रीको निर्देशन-‘शिक्षकसँगको वार्ता आजै टुंगोमा पुर्‍याउनू’

कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता आजै टुंगोमा पुर्‍याउन सरकारी वार्ता टोलीलाई निर्देशन दिएका छन् ।

३ वर्ष अगाडि

पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन

पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन भएको छ। क्यान्सर रोगबाट पीडित भट्ट काठमाडौंको बीर अस्पतालमा उपचाररत थिए । डडेलधुरामा जन्मिएका गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्ये एक हुन्।

३ वर्ष अगाडि

बालसुधार गृहमा दुई पक्षबीच झडप, एक जनाको मृत्यु

बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ।

३ वर्ष अगाडि

मलंगवामा दुई समुदायबीच फेरि झडप, रातिदेखि अनिश्चितकालिन कर्फ्यु

दुई समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले बिहीबार राति १० बजेदेखि सदरमुकाम मलंगवाको निश्चित क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।

३ वर्ष अगाडि

नागरिकता नियमावली राजपत्रमा प्रकाशित, गैरआवासीय नेपालीलाई बाटो खुल्यो

नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएपछि आमाको नामबाट नागरिकता पाउने हक लागू भएको छ ।

३ वर्ष अगाडि

शिक्षक आन्दोलन: कोर एरियामा दिनभर ट्राफिक जाम, सडक छेउका बिरुवा र दूबो सखाप

माइतीघर–बानेश्वर काठमाडौंमा हरियालीयुक्त देखिने नमूना सडक नै हो । २०७१ सालमा सार्क शिखर सम्मेलन हुने समयमा यो सडकमा लाखौं खर्च गरेर रूखबिरुवा र दूबो रोपिएको थियो ।

३ वर्ष अगाडि

आन्दोलनले अस्तव्यस्त बन्यो ट्राफिक व्यवस्था, वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध

माइतीघरबाट बानेश्वरस्थित बेकरी क्याफेसम्म शिक्षकहरूले आन्दोलन गरिरहेका छन्। माइतीघर, सिंहदरबार, थापाथली हुँदै संसद् भवन नयाँ बानेश्वरसम्मको ट्राफिक अवस्था पूर्ण प्रभावित भएको छ ।

३ वर्ष अगाडि

विद्यालय बन्द गरी शिक्षक सडकमा, ७० लाख विद्यार्थी पढ्नबाट वञ्चित

सरकारले संसदमा केही दिनअघि दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित भएका छन्।

३ वर्ष अगाडि

शीतल निवासमा राष्ट्रपतिको रात्रिभोज, गएनन् केपी ओली र मेयर बालेन शाह

भीआइपी सहभागी उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरका मेयर बालेन शाह भने अनुपस्थित भएका थिए।

३ वर्ष अगाडि
1 … 743 744 745 746 747 … 1,398