समाचार

कर अधिकृत सापकोटा स्रोत नखुलेको २६ लाखसहित पक्राउ, अर्का कर्मचारी फरार

दाङको तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत स्रोत नखुलेको २६ लाख रुपैयाँसहित पक्राउ परेका छन्।

३ वर्ष अगाडि

यी पाँच प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

सोमबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, गण्डकी र वाग्मती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान...

३ वर्ष अगाडि

संविधानको पुस्तक निःशुल्क वितरण गर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले प्रत्येक नेपालीलाई नेपालको संविधानको पुस्तक निःशुल्क वितरण गर्न सरकारलाई परमादेश जारी गरेको छ । संविधानसभाबाट बनेको संविधान नेपालीलाई नि:शुल्क वितरण गरिनुपर्ने मागसहित अधिवक्ता विकास भट्टराईले हालेको...

३ वर्ष अगाडि

सुन तस्करी प्रकरणमा पालैपालो पक्राउ पर्न थालेपछि कर्मचारी नै आन्दोलित

६१ किलो सुन तस्करी प्रकरणमा प्रहरीको अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै भन्सार कर्मचारी विरोधमा उत्रिएका छन्। काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै १३७ कर्मचारीले सामूहिक सरुवा मागेका थिए । उक्त माग...

३ वर्ष अगाडि

ललिता निवास प्रकरण: पक्राउ परेकाहरुलाई धरौटीमा छाड्न आदेश, गुरुङसँग २ करोड ४६ लाख माग

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका एक जनाबाहेक सबैलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश दिएको छ ।

३ वर्ष अगाडि

टुंगियो ‘एक भगवत् गीता’ विवाद, शीर्षक फेर्ने सहमति

‘एक भगवत् गीता’लाई लिएर भइरहेको विवाद टुंगिएको छ । चलचित्र विकास बोर्डको मध्यस्थतामा शीर्षक परिवर्तन गर्ने सहमतिसँगै विवाद टुंगिएको हो ।

३ वर्ष अगाडि

हिमालय एयरलाइन्सको काठमाडौं-छिन्ताओ सिधा उडान सुरू

हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको छिन्ताओ सहरमा सिधा उडान सुरु गरेको छ । एयरलाइन्सले आज (आइतबार)देखि काठमाडौं-छिन्ताओ-काठमाडौं रुटमा सिधा उडान थालेको हो ।

३ वर्ष अगाडि

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय...

३ वर्ष अगाडि

सुन तस्करी प्रकरणमा थप तीन जना पक्राउ

काठमाडौं । करिब ६१ किलो सुन तस्करी प्रकरणमा एक भन्सार अधिकृत र दुई नायब सुब्बा पक्राउ परेका छन् । शनिबार भन्सार अधिकृत पुष्पा जोशी र नासुद्वय वीरेन्द्र नेपाली र कमल...

३ वर्ष अगाडि

गौहत्याको विरोध गर्दै काठमाडौंमा सद्भाव र्‍याली

गौहत्यारालाई कारबाही गर्न सरकारसँग माग गर्दै र्‍यालीका सहभागीले नारा लगाएका थिए । उनीहरूले क्रिस्चियन धर्मको प्रचारबाजी निषेध गर्न पनि सरकारलाई आग्रह गरे ।

३ वर्ष अगाडि
1 … 749 750 751 752 753 … 1,398