समाचार

गठबन्धन भित्रबाटै ‘समाजवादी मोर्चा’ कसको लागि बन्यो ?

कोइरालाले भने, ‘नीतिगत रुपमै कानून बनाएर दण्डहीनतालाई प्रश्रय गर्न लागेका छौं । यो विधेयक तत्काल खारेज गरिनुपर्छ । यो विधेयक संसदबाट पारित भयो भने दण्डहीनताले संस्थागत रुप लिनेछ ।’

३ वर्ष अगाडि

कालीगण्डकी करिडोर प्रसारण लाइन साउनभित्र निर्माण सक्न ताकेता, फिल्डमै पुगे कुलमान

नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी करिडोरको २२० केभी प्रसारण लाइन निर्माण तत्काल गर्न आयोजना व्यवस्थापन पक्ष र निर्माण व्यवसायीलाई ताकेता गरेको छ । सो आयोजनाको निर्माण गत असारमा गर्ने लक्ष्य थियो...

३ वर्ष अगाडि

सार्वजनिक यातायातका चालक र सहचालकलाई अब ड्रेस र परिचय पत्र अनिवार्य

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार सार्वजनिक यातायातका कर्मचारीलाई ड्रेस,परिचयपत्र र सवारी साधनको सफाइ अभियान सुरू गरेको हो ।

३ वर्ष अगाडि

दुई सातामा दुई हजारभन्दा बढी डेंगुका बिरामी थपिए, यी हुन् प्रभावित जिल्ला

हालसम्म सुनसरी १ हजार ५७१, धादिङमा २ सय ५८, दार्चुलामा १ सय ८८, कास्कीमा १ सय ४९, संखुवासभामा ५८ जनामा डेंगु पुष्टि भएको छ । यस्तै काठमाडौंमा ४६, कञ्चनपुरमा ३९,...

३ वर्ष अगाडि

पोखरा बसपार्क क्षेत्रको सडकमा पार्किङ निषेध

आजदेखी पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ निषेध गरिने भएको छ। पोखरा महानगरपालिकाले पृथ्वी चोकदेखि सेती पुल (चाइनापुल) सम्मका सडक छेउमा पार्किङ गर्न लागेको हो।

३ वर्ष अगाडि

महानगरले भन्यो -‘बन्चरेडाँडामा फोहोर फाल्न अवरोध छैन्,तीन दिनभित्र उठाइसक्छौं’

। काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकाको फोहोर आज निर्बाध रूपमा विसर्जन गरिएको बताएको छ । स्थानीयको अवरोधका कारण यसअघि चार दिनसम्म फोहोर विसर्जन कार्य रोकिएको थियो । हिजोदेखि पुनः नियमित रूपमा...

३ वर्ष अगाडि

प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिने भ्रमणका लागि आज इटाली प्रस्थान गरेका छन् । इटालीको राजधानी रोममा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा...

३ वर्ष अगाडि

मीनबहादुर गुरुङसहित ४ जनाको रिट खारेज, राउतलाई छोड्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउने कार्यमा संलग्न भन्दै प्रहरीले पक्राउ गरेका सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका बहालवाला सचिव कृष्णबहादुर राउतलाई भने छोड्न परमादेश दिएको...

३ वर्ष अगाडि

थप ११ कम्पनीले पाए ब्रोकर लाइसेन्स

नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई धितोपत्र दलााल (ब्रोकर लाइसेन्स) इजाजत दिएको छ । बोर्डले आवश्यक पूर्वाधार तयार पारेका थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको हो ।

३ वर्ष अगाडि

लघुवित्त पीडितद्वारा ऋण मिनाहाको माग गर्दै प्रदर्शन

काठमाडौं । देशभरबाट जम्मा भएका लघुवित्त पीडितले काठमाडौंको माइतीघरमा भेला भएर प्रदर्शन गरेका छन् । गत सातादेखि आमरण अनसन बसेका लघुवित्तीय संस्थाविरुद्ध संघर्ष समितिका अध्यक्ष मणिराम ज्ञवालीलाई साथ दिन विभिन्न...

३ वर्ष अगाडि
1 … 777 778 779 780 781 … 1,398