समाचार

बाढी पहिरोमा बेपत्ता भएकाको खोजी र उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट बेपत्ता नागरिकको खोजी, उद्धार एवं राहतमा सक्रियता पूर्वक लाग्न निर्देशन दिएका छन्।

३ वर्ष अगाडि

प्रतिनिधिसभा बैठक : तीन मन्त्रालयको बजेट एक रुपैयाँ कायम गर्न प्रस्ताव गरिने

यसअघिको बैठकमा वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको छलफल गरिएको थियो ।

३ वर्ष अगाडि

कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी प्रदेशमा सामान्य बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

३ वर्ष अगाडि

पहिरोमा पुरिएर एकै परिवारका तीन जनासहित चार जना बेपत्ता, सडक सम्पर्क टुट्यो

गएरातिको पहिरोमा पुरिएर सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा यादव बुढाथोकी, उनकी श्रीमती भागीमाया, बुहारी सन्ध्या र नाती प्रज्ज्वल बेपत्ता भएका हुन् । सोही स्थानका गणेश तामाङ पनि बेपत्ता भएको प्रहरीले जनाएको छ...

३ वर्ष अगाडि

बाढीले बगायो हेवा खोलाको पुल, मेची राजमार्ग अवरूद्ध

पाँचथरमा अविरल वर्षासँगै आएको बाढीले हेवाखोलाको पुल बगाएको छ। सदरमुकाम फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने पक्की पुल गएरातिको बाढीले बगाएको प्रहरीले जनाएको छ ।

३ वर्ष अगाडि

ललितपुरको इमाडोलमा बस दुर्घटना

ललितपुरको इमाडोलमा बस दुर्घटना भएको छ । आज बिहान लामाटारबाट लगनखेलतर्फ आउँदै गरेको बा२ख ८५८३ नम्बरको बस महालक्ष्मी नगरपालिका-१ इमाडोल नजिक दुर्घटना भएको हो ।

३ वर्ष अगाडि

वाणिज्य विभागले भन्यो-‘भ्याट बहानामा प्याजमा बढी मूल्य लिए कडा कारबाही गर्छौं’

दैनिक आधारभूत आवश्यकताका वस्तुको आपूर्ति प्रणालीमा आवद्ध हुने पैठारीकर्ता, ढुवानीकर्ता,सञ्चयकर्ता तथा बिक्रेताले तोकिदिएको दायित्व बहन गर्नुपर्ने विभागले जनाएको छ । पारदर्शी तरिकाले व्यवसाय सञ्चालन गर्न कानुन बमोजिम बिल बिजक जारी...

३ वर्ष अगाडि

बालकृष्ण खाण र टोपबहादुर रायमाझीसहित १६ जनालाई थुनामा पठाउन आदेश

जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।

३ वर्ष अगाडि

१५ महिना पछि नेपालले पायो प्रधानन्यायाधीश, कार्कीले लिए शपथ

संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि आज शुक्रबार नै कार्कीको नाम प्रधानन्यायधीशमा अनुमोदन गरेको थियो । आगामी साउन २० गते सेवा निवृत्त हुँदैछन् ।

३ वर्ष अगाडि

सुदूरपश्चिम प्रदेशको बजेट २९ अर्ब २६ करोड, प्रत्येक सांसदलाई ३ करोड

सडक पूर्वाधारमा न्यूनतम् ५० लाख र अन्य पूर्वाधारमा २५ लाख गरेर प्रत्येक निर्वाचन क्षेत्रका लागि ३-३ करोड छुट्याइएको हो। चालु आर्थिक वर्ष सुदूरपश्चिम प्रदेश सरकारले ०७९/८० का लागि ३६ अर्ब...

३ वर्ष अगाडि
1 … 797 798 799 800 801 … 1,398