समाचार

प्रहरीका २७ डीएसपीको सरुवा, ४६ जनाको पदस्थापन (सूचीसहित)

नेपाल प्रहरीले प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरूवा र पदस्थापन गरेको छ। बिहीबार २७ जना डिएसपीको सरूवा र प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट बढुवा भएका ४६ डीएसपीको पदस्थापन भएको हो।

३ वर्ष अगाडि

उड्डयन प्राधिकरणलाई महानगरले सोध्यो-‘भवनको नक्सापास भएको छ/छैन ?’

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल नागरिक उड्डयन प्राधिकरणको सिनामंगल स्थित भवनको नक्सा ३५ दिनभित्र पेश गर्न सूचित गरेको छ । प्राधिकरणले काठमाडौं महानगरपालिका–९, सिनामंगलमा नयाँ भवन निर्माण गरेको छ ।...

३ वर्ष अगाडि

वानएक्स बेटमा कलाकार ‘बल्छी ध्रुबे’ सहित ८ जना पक्राउ

प्रहरीले चर्चित कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’सहित विभिन्न आठ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो ।

३ वर्ष अगाडि

वैकुण्ठ अर्याल मुख्य सचिव नियुक्त, शंकर वैरागी सुरक्षा सल्लाहकार

सरकारको शुक्रवारबाट अनिवार्य अवकाशमा जान लागेका डा.बैकुण्ठ अर्याललाई मुख्यसचिवमा नियुक्त गरिएको छ। सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो।

३ वर्ष अगाडि

कोशी, बागमती र गण्डकीमा वर्षा, तराईमा अत्यधिक गर्मी यथावत

काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। अहिले कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि...

३ वर्ष अगाडि

सामाजिक सञ्जालबाट चिनजान भएर बिहे, दुई महिना नबित्दै झगडा भएर हत्या

तनहुँको व्यास नगरपालिका–४ चिहानडाँडास्थित नालामा बोराभित्र महिला मृत फेला परेको घटनामा प्रहरीले निज महिलाका श्रीमानलाई पक्राउ गरेको छ ।

३ वर्ष अगाडि

क्रिप्टो र वान एक्स बेटबाट ठगिँदै नेपाली, सट्टेबाजी गर्ने पाँचजना पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै अनलाइनमार्फत सट्टेबाजी गरेर करोडौको कारोवार गर्ने पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

३ वर्ष अगाडि

नेपालमा एक दिन ढिला भित्रियो मनसुन, क्रमिक रुपमा देशभर फैलिने

यस वर्षको मनसुन आजबाट भित्रिएको छ। जल तथा मौसम विज्ञान विभागले पूर्वी क्षेत्रबाट मनसुन नेपाल प्रवेश गरेको जनाएको छ। 

३ वर्ष अगाडि

हटाइँदै अव्यवस्थित तार, व्यवस्थित हुँदै महानगर

काठमाडौं महानगरपालिकाभित्र अव्यवस्थित रूपमा राखिएका टेलिफोन, इन्टरनेटलगायत तार व्यवस्थापनको काम धमाधम भइरहेको छ ।

३ वर्ष अगाडि

तनहुँमा बोराभित्र मृत भेटिएकी महिलाको सनाखत, एकजना पक्राउ

बोराभित्र हात बाँधिएको अवस्थामा ती महिला मृतावस्थामा फेला परेकी थिइन्। उक्त बाटो हिँडडुल गर्ने स्थानीयले गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए।

३ वर्ष अगाडि
1 … 799 800 801 802 803 … 1,398