काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलाको १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार...
देशको पहाडी भुभागमा आंशिक बदली रहि बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । बोर्डले यसवर्ष जापानमा पनि केन्द्र कायम गरेको छ । नेपालबाट रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४...
रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले यो लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने रामायणलगायत धर्मग्रन्थमा उल्लेख गरिएको छ ।
बिहीबार दिउँसो गृह मन्त्रालयमा भएको वार्ता साँझ ६ बजे बस्ने गरी सकिएको हो ।
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला...
उत्तरी छिमेकी चीन कोरोनाभाइरसको महामारीपछि लामो समय बन्द रहेको र अहिले आंशिक रूपमा चलिरहेको रसुवागढी नाका पूर्ण रूपमा चल्ने भएको छ । बुधबार चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा भएको...
बुधबार मन्त्रालयको भागवण्डा टुंगो लगाएका दलहरुबीच आज मन्त्रिपरिषद् बिस्तारको सहमती जुटेको थियो । सोही अनुसार आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बिस्तारको तयारी गरेका छन् । मन्त्रिपरिषद् बिस्तार हुन नसक्दा...
तराईका विभिन्न जिल्लाबाट पैदलै काठमाडौं आइपुगेका मिटरब्याज पिडित र सरकारबीच आज औपचारिक वार्ताको तयारी छ । सरकारले मिटर ब्याजलाई अपराध मान्ने गरी कानून संशोधन गर्ने निर्णयपछि आन्दोलन मत्थर भएको छ...
आज सयौं मानिसले तानेर घण्टाघर, रत्नपार्क, भोटाहिति हुँदै असनसम्म पुर्याउने गरिन्छ। यसपटक महिलाले मात्रै रथ तानेर जात्रा सुरु गरेका हुन्। पहिलोपटक सेतो मछिन्द्रनाथको रथलाई महिलाले मात्रै तानेर असन पुर्याएका हुन्।
© 2026 Cloud Patrika. All Rights Reserved.