चैते दशैँका अवसरमा आज चितवनको विक्रमबाबा मेलामा भक्तजनको भीड लागेको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र सालको रुखको फेदमा विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ।
पक्राउ पर्ने महिलाहरू रविना सुनुवार, सुनिता गुरूङ, जमुना गोले, अनु गुरूङ र अनिता मगर छन्। प्रहरीले उनीहरूको कार्यालयबाट कम्प्युटर, सिमकार्ड, पासपोर्ट, चार लाख नगद लगायत बरामद गरेको छ।
काठमाडौं महानगरको आयोजनामा बुधबारदेखि सुरु भएकको न्यायिक सम्मेलनमा मेयर बालेनले सरकार टिकिरहे स्थानीय तहलाई पनि सजिलो हुने बताए । शाहले भने, ‘स्थानीय सरकार पाँच वर्षका लागि हुन्छ । तर, उहाँहरूको...
पानी, सहकाल र दीर्घजीवनको कामना गर्दै यो रथजात्रा निकाल्ने गरिन्छ । सेतो मच्छिन्द्रनाथलाई करुणाको खानी रुपमा पनि लिइन्छ । मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको मानिन्छ ।
काठमाडौं । भक्तपुर-कोटेश्वर सडक खण्डको लोकन्थली चोकको बीच सडकमा बा ५ ख ६६७४ नम्बरको भोल्भो बस बीच सडकमा छड्के पारी पार्किङ गरेर चालक फरार भएका छन् । बसको हेन्डल लक...
पाशुपत क्षेत्रलाई सफा राख्न ‘स्वच्छ पशुपति सफा पशुपति’ अभियान सुरु भएको छ । पशुपति क्षेत्र विकास कोषले प्लास्टिकजन्य सामग्री पशुपति क्षेत्रमा ल्याउन निषेध गरेको छ।
मिटरब्याजमा रकम असुलीलाई अपराध मान्न मुलुकी अपराध संहिता ऐन, मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, मुलुकी देवानी संहिता ऐन र मुलुकी देवानी कार्यविधि संहिता ऐनका केही प्रावधान संशोधन हुनेछ ।
कोसी प्रदेश नाम संशोधनको माग गर्दै पहिचानवादीहरुले विराटनगरमा प्रदर्शन गरेका छन्। पहिचान पक्षधर विभिन्न संघसंस्थाको संयुक्त समितिको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको छ ।
टंगालबाट फर्किएर धर्नाबस्न माइतीघर मण्डलामा पुग्ने वित्तिकै ज्ञानेन्द्र शाही पनि आन्दोलनमा ऐक्यबद्धता जनाउने भन्दै माइतीघरमा पुगेका थिए ।
टोलीमा गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका जंगबहादुर डाँगी सदस्य छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.