काठमाडौंको शङ्खरापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा टिपरको ठक्करबाट पत्रकार पवनलाल श्रेष्ठ र शंखरापुर नगरपालिका ७ साँखुका स्थानीय ५० वर्षीय हरि खड्काको मृत्यु भएको छ ।
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशका केही भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशलगायत...
दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका कार्यालयले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरका उद्यमी महिलाहरुलाई सम्मान गरेको छ् । ‘लैगिंक समानताको बलियो आधार : सृजनात्मक प्रवधीमा महिला पहुँचको बिस्तार’ नारा सहित १...
व्यवसायिक क्षेत्रमा सरकारी कार्यालयलाई ठाउँ दिँदा भाडा थोरै आउने, त्यही ठाउँलाई व्यवसायीले धेरै भाडा दिने भएपछि काठमाडौं महानगरपालिकाको भित्री सहरी क्षेत्रमा कार्यालय सञ्चालनका लागि भवन पाउन कठिन देखिएको छ ।
काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन शाहले नेकपा एमाले नेता महेश बस्नेतलाई उनकै घर भक्तपुर पुगेर भेटवार्ता गरेका छन् । भक्तपुर पुगेर विकासे योजनाको अवलोकनपछि घरमासंगै खाना खाएर छुटेको बस्नेतले...
काठमाडौं । काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा छिटपुट वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेष गरेर गण्डकी, लुम्बिनी, बागमतीप्रदेश लगायत पश्चिमका प्रदेशका पहाडी तथा हिमाली भुभागहरूका थोरै स्थानमा...
राष्ट्रपति विद्यादेवी भण्डारीले महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको बताएकी छन् ।
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा...
काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रको आयोजना गर्दै मनाइदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने गरिन्छ । नेपालमा पनि महिला दिवसको अवसरमा विभिन्न...
आउँदो वैशाख १० गते चितवन–२ मा उपनिर्वाचन हुँदैछ। लामिछाने पुन: उम्मेदवारी दिने तयारीमा छन्। फैसलाको पूर्णपाठ आएसँगै लामिछानेलाई पुन: उम्मेदवारी दिने बाटो खुलेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.