नाम कोसीको पक्षमा ८२ जना प्रदेश सभा सदस्यले मतदान गरेका छन् । विपक्षमा ४ मत खसेको छ । ९३ जना प्रदेश सभा सदस्य रहेको प्रदेश सभामा ८२ जना सांसदले कोसीको...
काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार बिहान गरिएको विशेष चेकिङका क्रममा मापसे गरेर स्कुल बस चलाउने १ जना सहित ८७ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा...
काठमाडौं । प्रदेश १ को नाम कोसी प्रदेश होस् भनी गरिएको प्रस्ताव प्रदेश १ सभाले पारित गरेको छ । एमालेले प्रदेशसभामा राखेको प्रस्तावको पक्षमा ८२ जनाले हात उठाएका छन् ।...
काठमाडौं । यस वर्षको हिउँदयाम पानी नपरी सकिएको छ । हिउँदमा १४ वर्ष यताकै कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ । यसपालि हिउँदयाम सकिने बेलामा...
मनोहरा जग्गा एकीकरण आयोजना टेकुले गोरखापत्रमा सूचना जारी गर्दै आयोजना क्षेत्रभित्र रहेका घर, छाप्रा, टहरा तथा स्वीकृत नीतिबमोजिम फिर्ता गर्नुपर्ने विकसित घडेरीभित्र परेका पर्खाल हटाउन ७ दिनको समय दिएको छ।
काठमाडौं । प्रहरीले आफ्नै डेराकोठामा बस्ने १७ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थलीमा डेराकोठामा बस्ने दोलखा मेलुग...
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका केही भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली...
समाज कल्याण परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्जविहारीप्रसाद चौधरी, सदस्यसचिव रवीन्द्रकुमार यादव, सदस्यहरू मोहनराज शर्मा, मदनकुमारलाल कर्ण, हरि न्यौपाने पनि दोषी भएका छन् ।
भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत भण्डारीको शरीरको तापक्रम, मुटुको धड्कनको गति, श्वासप्रश्वास र रक्तचाप सामान्य अवस्थामा छन् भने दाँया र बाँया हातका केही भाग तथा औंलाको सर्जरी गरिएको छ।
काठमाडौं । हात्तीको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई १/१ लाख रुपैयाँ राहत दिने वाग्मती प्रदेश सरकारले निर्णय गरेको छ। मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले हात्तीको आक्रमणबाट मृत्यु भएका मकवानपुरको मनहरी-४ की ६४...
© 2026 Cloud Patrika. All Rights Reserved.