जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
काठमाडौं । नाबालिग बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेलाई पुनः थुनामा राखेर अनुसन्धान अगाडी नबढाउन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको...
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ,अधिवक्ता सरोजकृष्ण घिमिरेका साथै सरकारको तर्फबाट सहन्यायधिवक्ता सञ्जीवराज रेग्मीसहितले बहस गरेसँगै सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको सुनुवाइ सकिएको छ। यससँगै सर्वोच्चले...
बाल यौन दुरुपयोगको मुद्दामा सफाइ पाएपछि अभिनेता पूर्णविक्रम शाह (पल शाह) थुनामुक्त भएका छन्। हात हल्लाउँदै तनहुँ कारागारबाट बाहिरिँदा बाहिर शुभेच्छुकको भिड लागेको थियो ।
जबरजस्ती करणी अभियोगमा आत्मसमर्पण गरेको एक वर्षपछि अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालतबाट सफाइ पाएपछि सोमबार तनहुँ कारागारबाट रिहा भएका हुन् ।
काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा विधिपूर्वक चीर ठड्याएर होली पर्वको शुरूवात गरिएको छ।
काठमाडौं । जबरजस्ती करणी मुद्दामा पक्राउ परेका धनुषाको सबैला नगरपालिका वडा नम्बर १३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया हतकडीसहित प्रहरीको भ्यानबाट हामफालेर फरार भएका छन्। धनुषा जिल्ला अदालतबाट म्याद थप...
देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन /चट्याङ सहित हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु...
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत, पाटनको आदेशविरुद्ध सरकारले दिएको...
काठमाडौं । आइतबार काठमाडौंमा यसपालिको पहिलो हिउँद वर्षा भएको छ। अहिले मेघ गर्जनसहित नयाँबानेश्वर लगायत क्षेत्रमा पानी परिरहेको छ । साँझसम्म छिटफुट वर्षा हुने सम्भावना रहेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको...
© 2026 Cloud Patrika. All Rights Reserved.