समाचार

‘स्पट फिक्सिङ’ आरोपमा १० जनालाई कारबाहीको सिफारिस

नेपाल प्रहरीको केन्द्रीय अनुन्सधान व्युरो (सीआईबी) ले लामो अनुसन्धान गरी तयार पारेको रिपोर्टमा १० जनालाई कारबाहीको सिफारिस गर्दै सरकारी कार्यालयलाई बुझाएको हो ।

४ वर्ष अगाडि

सेवाग्राहीको गुनासो सुन्न पञ्जीकरण विभागमा कल सेन्टर स्थापना

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सेवाग्राहीको गुनासो सम्बोधन गर्न कल सेन्टर स्थापना गरेको छ । कल सेन्टरका माध्यमबाट राष्ट्रिय परिचय पत्र सम्बन्धि गुनासो, परिचय पत्र कहाँबाट लिने र...

४ वर्ष अगाडि

सरकारी वकिलको कार्यालयले भन्यो -‘रविविरुद्ध राहदानी कसुरमा फेरि जाहेरी लिनु पर्दैन’

सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको जाहेरी दर्ता गर्नुनपर्ने निष्कर्ष निकालेको छ । पहिले नै लामिछानेविरुद्ध राहदानी कसुरमा छानबिन भइरहेकाले पुनः जाहेरी लिनु नपर्ने निर्णय...

४ वर्ष अगाडि

काठमाडौं महानगरले फागुन १९ गते सार्वजनिक सुनुवाइ गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले फागुन १९ गतेचालु आर्थिक वर्ष २०७९/८० मा भएका विकास निर्माण, कार्यालयसँग सम्बन्धित गुनासा तथा समस्या, सेवा प्रवाह लागायतका विषयमा सार्वजनिक सुनुवाइ गर्ने भएको छ । सार्वजनिक...

४ वर्ष अगाडि

रास्वपा सांसदको प्रश्न-‘बलात्कार आरोपितले राष्ट्रलाई प्रतिनिधित्व गर्दा पीडकको अवस्था कस्तो होला ?’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले नेपाली क्रिकेट टोलीमा नाबालिग बलात्कारका आरोपित सन्दीप लामिछानेलाई नेपाली क्रिकेट टिमको सदस्य बनाएकोमा प्रश्न उठाएकी छन् ।

४ वर्ष अगाडि

मुस्ताङमा बस दुर्घटना, १७ जनाभन्दा बढी घाइते

मुस्ताङको जोमसोमबाट पोखराका लागि छुटेको म्याग्दी कोरलाको ना ७ ख ७४४० नम्बरको यात्रुबाहक बस बेनी–जोमसोम कोरला सडक अन्तर्गत लेतेमा दुर्घटना भएको छ ।

४ वर्ष अगाडि

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं । लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ। प्रदेश सरकार (मन्त्रिपरिषद्) को २०७८ चैत २१ गतेको निर्णयानुसार प्रदेश स्थापना दिवसका अवसरमा बिदा दिएको दिइएको आन्तरिक मामिला, कानून तथा सहकारी...

४ वर्ष अगाडि

सरकार र यातायात मजदुरहरुबीच सहमतिः सवारी बन्द फिर्ता

यातायात संगठनका मजदुरले सार्वजनिक यातायात बन्द र आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। मंगलबार उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसंग वार्तापछि बन्द फिर्ता लिन सहमत भएका हुन्।

४ वर्ष अगाडि

परराष्ट्र मन्त्रीसँग भारतीय विदेश सचिवको भेटवार्ता, नयाँ हवाई रुट खोल्ने सम्बन्धमा छलफल

परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले भारतका विदेश सचिव विनयमोहन क्वात्रासँग गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ अन्तर्राष्ट्रिय हवाई रुटका सम्बन्धमा छलफल गरेकी छिन् ।

४ वर्ष अगाडि

नेपाल औषधि लिमिटेडले माग्यो महाप्रबन्धक

महाप्रबन्धक पदका लागि जनस्वास्थ, फार्मेशी बिषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुनमा स्नातकोत्तर गरेको हुनु पर्छ।

४ वर्ष अगाडि
1 … 857 858 859 860 861 … 1,398