नेपाली कांग्रेसका सांसद मोहन बस्नेतले प्रेमप्रसाद आचार्यका छोरीहरूको पठनपाठनको जिम्मा लिएका छन् । उनले आचार्यका परिवार बसेको सिनामंगलमै पुगेर प्रत्यक्ष रूपमा भेटी यसको व्यवस्थाको जिम्मा लिएको सामाजिक सञ्जालमार्फत बताएका छन्।
काठमाडौँ महानगरपालिकाले आजदेखि ९ वटा वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र बनाउन विवरण संकलन गर्दैछ ।
अध्यागमनको साइट नचलेकाले विदेशबाट आएका व्यक्ति र जान लागेका व्यक्तिका कागजात सम्बन्धि काम ठप्प भएका हुन् । अहिले उडान पनि सञ्चालनमा आएका छन् ।
धरानका मेयर हर्क साम्पाङले रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा फैसलाबारे टिप्पणी गरेका छन् ।
व्यवसायीहरुले पार्किङ अविलम्ब पुनस्र्थापनाको माग गर्दै अन्यथा चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । हाल दरबारमार्ग क्षेत्रमा ब्यानर टाँसी विरोध गरिएको र आवश्यक परे व्यवसाय नै बन्द गर्ने पूर्वअध्यक्ष कक्षपतिले...
संवैधानिक इजलासले अमेरिकी नागरिक बन्दा निष्क्रिय बनेको नेपाली नागरिकता प्रक्रिया पुरा गरेर सक्रिय नगराएको भन्दै उनको विपक्षमा फैसला आएपछि विरोध भएको हो ।
काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछाने नेपाली नागरिक नभएको ठहर गरेको छ। सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः लिनुपर्ने प्रक्रिया पूरा...
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री लामिछानेले नेपाली नागरिकता पुनस् प्राप्तिमा प्रक्रिया नपुर्याएकाले उनको उम्मेदवारी तथा सांसद पद खारेज गरिएको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी परेको रिटको अन्तिम सुनुवाइ सकिएको छ।
काठमाडौं । राष्ट्रिय सूचना आयोगले नागरिकले मागेको सूचना नदिने सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई जरिवाना तिराएको छ । आयोगको आदेशपश्चात् पनि सूचना दिन बेवास्ता गरेपछि यादवलाई १५ हजार...
© 2026 Cloud Patrika. All Rights Reserved.