निर्वाचन आयोगले दिउँसो १२ः४५ बजेसम्म करिब ३२ प्रतिशत मत खसेको जनाएको छ । आइतबार दिउँसो १ बजे पत्रकार सम्मेलनको आयोजना गर्दै आयोगले मध्यान्हसम्म ३२ प्रतिशत मत खसेको जनाएको हो ।
मतदाता परिचयपत्र नभएर भोट हाल्नबाट बञ्चित हुनु भएको छ ? चिन्ता नलिनुस् । आइतबार हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा मतदानका लागि मतदाता परिचय पत्र अनिवार्य नहुने निर्वाचन आयोगले जनाएको...
मतपत्र लिइसकेपछि त्यो भन्दा अगाडि बस्ने मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर गर्नेछन् । उक्त मतपत्रमा अब तपाइले कुन चिन्हमा मतदान गर्न चाहेको हो, त्यस्तो चिन्हमा मत संकेत गर्नु पर्नेछ ।
निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतसहित मातहतका निकायलाई ६ बुँदे निर्देशन दिएको छ।
एकसाथ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गराउन मतपत्र र निर्वाचन सामग्रीसहित २ लाख ४६ हजार ९ सय ६० कर्मचारी र नेपाली सेना, प्रहरी, सशस्त्र र म्यादी प्रहरी गरी करिब ३ लाख...
काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित कान्तिपुर मलले सञ्चालन गरेको दशै तिहार योजनाको विजेता सार्वजनिक गरेको छ । कान्तिपुल मल व्यवस्थापनले दशै, तिहार र छठ पर्वलाई लक्षित गरेर सञ्चालन घटस्थापनादेखि छठ...
सूचना प्रविधिको प्रयोग गरेर नेताहरू सामाजिक सञ्जालमार्फत घर–घर तथा व्यक्ति–व्यक्तिमा पुग्ने होडबाजी नै चलेको छ। नेता/उम्मेदवारहरू आफूले विगतमा गरेका कामदेखि भविष्यमा गर्ने योजनालाई आकर्षक ढंगबाट प्रस्तुत गरेर मतदातालाई आफूतर्फ तान्न...
काठमाडौं । सरकारले आफूहरुलाई जवरजस्ती हटाउन पटक–पटक सूचना प्रकाशित गरी दबाब सृजना गरेको भन्दै भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीलगायतले काठमाडौंमा प्रदर्शन गरेका छन् । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास...
उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटुजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने पनि आयोगले जनाएको छ।
भक्तपुरमा बुधबार बिहान आगलागी हुँदा १ जनाको ज्यान गएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.