समाचार

क्यान महासंघका अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा निर्वाचित

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) का अध्यक्ष नवराज कुँवर एसियन ओसियन कम्प्युटिङ इण्डष्ट्री अर्गनाइजेसन (असोसियो)को उपाध्यक्षमा निर्वाचित भएका छन् ।

४ वर्ष अगाडि

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा सुधार

शेयर बजार झिनो अंकको बढेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) ७.३२ अंकले बढेर १९३८.३० विन्दुमा पुगेको हो ।

४ वर्ष अगाडि

राजस्व विभागको महानिर्देशकमा दाहाल

राजस्व अनुसन्धान विभागको महानिर्देशकमा प्रधानमन्त्री कार्यालयका सहसचिव मदन दाहाल नियुक्त भएका छन् ।

४ वर्ष अगाडि

इण्टरनेट तार व्यवस्थापनमा नयाँ मापदण्ड, पोलका जथाभावी तार हटाउन ४५ दिने अल्टिमेटम

नेपाल विद्युत प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युतीय पोलमा तानिएका केबल टेलिभिजन, इण्टरनेट, टेलिफोनका तार तथा उपकरणहरु व्यवस्थापन गर्न सेवा प्रदायकहरुलाई ४५ दिनको समयसीमा दिएको छ ।

४ वर्ष अगाडि

नयाँ स्टक, कमोडिटी बजार र नयाँ ब्रोकरको लाइसेन्स बाँडने प्रक्रिया रोकियो

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक, कमोडिटी बजार र नयाँ ब्रोकरको लाइसेन्स दिने काम तत्कालका लागि रोकेको छ । बोर्डले मंगलबार एक सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेश अनुसार बोर्डले सम्पूर्ण...

४ वर्ष अगाडि

नारायणी नदीमा डुंगा पल्टिँदा ३ जनाको मृत्यु

काठमाडौं । पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुंगा पल्टिँदा तीन जनाको मृत्यु भएको छ। वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुंगा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार...

४ वर्ष अगाडि

माओवादीको घोषणापत्र: प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली

काठमाडौं । सत्तारूढ नेकपा माओवादी केन्द्रले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। पार्टी मुख्य कार्यालय पेरिस डाँडामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्। प्रतिबद्धतापत्रमा माओवादीले संसदबाट निर्वाचित प्रधानमन्त्रीय...

४ वर्ष अगाडि

सन्दीपविरुद्ध बलात्कार मुद्दा दर्ता, १० देखि १२ वर्षसम्म कैद सजाय माग

लामिछाने वेस्ट इन्डिजमै रहँदा भदौ २२ मा उनीविरुद्ध प्रहरीमा बलात्कार आरोपमा जाहेरी दर्ता भएको थियो । त्यसको भोलिपल्ट काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएको थियो ।

४ वर्ष अगाडि

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ

छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौंसहित तराईका विभिन्न जिल्लामा नदी, तलाउ र पोखरीका किनारमा भक्तजनहरू रातभर जाग्राम बसेका थिए ।

४ वर्ष अगाडि

दार्चुला घटना: परराष्ट्रले पठायो भारतलाई ‘कूटनीतिक नोट’

काठमाडौं । भारत उत्तराखण्डको धारचुला क्षेत्रमा सडक निर्माणका क्रममा टाउकोमा ढुंगा लागेर दार्चुलाका १० वर्षीय पवन महराको मृत्यु भएको घटनाका सम्बन्धमा नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ। परराष्ट्र मन्त्रालयले आइतबार...

४ वर्ष अगाडि
1 … 890 891 892 893 894 … 1,397