उनिहरु शनिबार दिउँसोदेखि हराएका थिए। तीनैजना किशोरीहरु चिया बगानका श्रमिक थिए । प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।
हाल लुम्बिनी, गण्डकी र प्रदेश १ का केही भू-भागमा हल्का वर्षा भइरहेको छ। देशका अन्य भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।
देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघगर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
काठमाडौं । देशका साना नदीनालाहरूमा वहाब बढ्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूवर्नानुमान महाशाखाका अनुसार दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाण्डौ, ललितपुर, मकवानपुर, धादिङ, लमजुङका नदी तथा...
पछिल्लो २४ घण्टामा नेपालमा थप ४५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।
दोधारा । दोधारा चाँदनी नगरपालिकाले विपद् प्रतिकार्यको लागि मोटर बोट खरिद गरेको छ् । नगरपालिका कार्यालय, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसी नेपालको सहयोग र सहकार्यमा विपद ब्यवस्थापन...
देशको पहाडी भू–भागका थोरै स्थानमा र अन्य भू–भागका एकदुई स्थानमा आज बिहान मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
पशुपति क्षेत्र विकास कोषको गुरुयोजना तयार भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गठन गरेको प्राविधिक समितिले गुरुयोजनाको मस्यौदा तयार पारेको हो ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।
काठमाडौं । विदेहा रञ्जनले फोटोग्राफी मार्फत जनावर हकहितप्रति योगदान गर्ने भएकी छिन् । हात्तीको संरक्षणतर्फ योगदान गर्नको लागि उनको एकल चित्रकला प्रदर्शनी हुन लागेको हो । हात्तीको वासस्थान घट्दै जानु...
© 2026 Cloud Patrika. All Rights Reserved.