मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सानुसरेमा दुर्घटना भएको तारा एयरको जहाजमा परेर निधन भएका २२ जनाको शव भेटिएको छ।
सडकका खाल्डाखुल्डी पुर्ने, ढल निकास नियमित गर्नेजस्ता काम सात दिनभित्र सक्नका लागि दुई भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याउने निर्णय गरिएको छ । कार्यपालिका बैठक मङ्गलबार १० बजे पुनः बस्ने छ...
महागरपालिकाको कार्यपालिका बैठकलाई सम्बोधन गर्दै उनले फोहोर व्यवस्थापनलाई राखेका प्रमुख एजेण्डाको रुपमा फोहोर व्यवस्थापनलाई राखेका छन् ।
टीभीएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौं देखि भोटेचौरसम्मको आफ्नो एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।
नेपाल प्रहरीको अनुसन्धान महाशाखाले उनलाई काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको हो। गत सोमवार जिल्ला अदालत काठमाडौंबाट हिरासतमा राखेर अनुसन्धान गर्न ५ दिनको अनुमति दिएको थियो।
सोही बाचाकै कारण मेयर साहले नवविर्वाचित सबै जनप्रतिनिधिले माला लगाउँदा पनि माला नलगाएका हुन् । तर, बालेनसँगै गएकी उनकी श्रीमती सविना काफ्लेले भने माला लगाएकी थिइन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नगरसभाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् ।
मेयर साह शपथ ग्रहण समारोहमा दौरा सुरुवाल र भादगाउँले टोपी लगाएर सहभागी भएका थिए ।
तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परी मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइने भएको छ। नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको...
जहाज मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाले जानकारी दिएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.