स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७२९ जनाको पीसीआर परीक्षण गर्दा ३१३ जना र १४४५ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ गरी ३५१जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)को महाधिवेशनबारे अन्योल कायमै रहँदा परराष्ट्र मन्त्रालयले संघको विधानअनुसार निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई दिएको छ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाँक्रीटोलमा आगलागी हुँदा तीन जना बालकको ज्यान गएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरुले सोमबार पनि सर्बोच्च अदालत परिसरमा धर्ना दिएका छन ।
काठमाडौं, ५ मंसिर । मेची महाकाली सामाजिक संस्थाले वृद्धवृद्धालाई सहयोग गरेको छ । संस्थाले रीमा समाज बृद्ध आश्रममा रहेका वृद्धाहरुलाई खाना तथा लत्ताकपडाका लागि ५० हजार रुपैयाँ नगद सहयोग गरेको...
पछिल्लो २४ घण्टामा देशभर २९६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
काठमाडौं । कार्तिक शुक्ल पूर्णिमाका दिन आज लाग्ने चन्द्रग्रहण नेपाली आकाशबाट नदेखिने हुनाले ग्रहण बार्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आंशिकरूपमा लाग्ने र नेपाली आकाशबाट नदेखिने भएकाले...
देशका पहाडी भु-भागमा सामान्य बदली रही बाँकी भू-भागहरू आंशिक बदली रहने छ। कर्णाली र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना छ बाग्मती, गण्डकी र प्रदेश नं १ को उच्च...
काठमाडौं, २ मंसिर । पछिल्लो २४ घण्टामा देशभर २९९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८६३ जनाको पीसीआर परीक्षण गर्दा २७२ जना...
काठमाडौं । नेपाल प्रहरीले ६५ हजार ३३५ नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित समरोज थापामगरको कोठामा नक्कली पैसा छाप्नका लागि रङ्गीन...
© 2026 Cloud Patrika. All Rights Reserved.