समाचार

इतिहासकै उच्च विन्दुमा पुग्याे सुनचाँदीकाे भाउ

नेपाली बजारमा सुनचाँदीको भाउले बुधबार पनि नयाँ कीर्तिमान कायम गरेको छ ।

९ महिना अगाडि

महाराष्ट्रका उपमुख्यमन्त्री पवारको विमान दुर्घटनामा मृत्यु

भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा मृत्यु भएको छ ।

९ महिना अगाडि

आज उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा जारी

काठमाडौँ, १४ माघ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा...

९ महिना अगाडि

सम्भव परियोजना अघि बढाउन लगानी बोर्डलाई अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री रामेश्वर खनालले लगानी बोर्डमा प्रस्तावित सार्वजनिक–निजी साझेदारी मोडेलका सबै सम्भव परियोजना अघि बढाउन निर्देशन दिएका छन्।

९ महिना अगाडि

युवराज सफल पक्राउ

युवराज पौडेल (सफल) मंगलबार पक्राउ परेका छन्।

९ महिना अगाडि

रास्वपाले सोसल मिडिया स्टन्टबाज गरेर जनतामा भ्रम छर्ने काम गरिरहेको प्रचण्डको आरोप

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोसल मिडिया स्टन्टबाज गरेर जनतामा भ्रम छर्ने काम गरिरहेकाे आरोप लगाएका छन् ।

९ महिना अगाडि

४२.५८ अंक घट्याे नेप्से, काराेवारमा पनि कमि

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक मंगलबार ४२.५८ अंक घटेको छ । नेप्से २७२६.५१ बिन्दुमा झरेको हाे ।

९ महिना अगाडि

जमलमा तीन वटा सवारी साधन एकआपसमा ठोक्किए

काठमाडौंको जमलस्थित सिद्धि भवन अगाडि तीन वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।

९ महिना अगाडि

नयाँ रेकर्ड बनाएकाे सुनकाे भाउ आज कति पुग्याे !

सुनको भाउमा नयाँ रेकर्ड बन्ने क्रम मंगलबार पनि जारी रहेकाे छ। सोमबारको तुलनामा आज मंगलबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

९ महिना अगाडि

प्रधानमन्त्री कार्कीद्वारा काठमाडौं–तराई द्रुतमार्ग निरीक्षण

प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्ग निरीक्षण गरेकी छन् । उनले मंगलबार बिहान नेपाली सेनाका अधिकारी र उच्चपदस्थ कर्मचारीहरुको टोलीसहित द्रुतमार्ग निरीक्षण गरेकी हुन् ।

९ महिना अगाडि
1 … 100 101 102 103 104 … 1,397