सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोमा परि एकै परिवारका ६ जनासहित ३८ जना बेपत्ता भएका मध्ये पाँच जनाको शव भेटिएको छ ।
काठमाडौं, ३० साउन । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका थप चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार अस्पतालको आकस्मिक कक्षमा कार्यरत छ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि उनीहरुको...
सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोमा परि एकै परिवारका ६ जनासहित ३६ जना बेपत्ता भएका छन् ।
काठमाडौं, ३० साउन । कालिकोटमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ। गएराती गएको पिहरोले जिल्लाको महाबै गाँउपालिका वडा नम्बर ३ नकु गाँउमा वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरिदा...
सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो गएको छ । शुक्रबार बिहान करिब साढे ६ बजेतिर गएको पहिरोले १५ घर पुरेको छ ।
काठमाडौं, २९ साउन । नेपालमा कोरोनाका संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार मृत्यु हुनेमा महोत्तरीका ४५ वर्षीय पुरुष, धनुषाका...
काठमाडौं, २९ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ सय २७ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार काठमाडौंका...
काठमाडौं, २९ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट...
केही दिनयता कोरोना संक्रमितको संख्या बढेपछि गृहमन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै सवारी पास वितरण रोक्न निर्देशन दिएको थियो ।
काठमाडौं, २९ साउन । टिचिङ अस्पताल महाराजगन्जका दुईजना डाक्टरलाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको आकस्मिक कक्षमा कार्यरतको बुधबार आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । आकस्मिक...
© 2026 Cloud Patrika. All Rights Reserved.