समाचार

पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २० साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर...

६ वर्ष अगाडि

पुनः लकडाउनमा जान विज्ञको सुझाव

काठमाडौं, २० साउन । जनस्वास्थ्य विज्ञहरुले पुनः लकडाउनमा जान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिपक्षी दलका नेतासहित जनस्वास्थ्य विज्ञसँग प्रधानमन्त्री ओलीले गरेको छलफलमा...

६ वर्ष अगाडि

कोरोनाको शंका छ ? उपत्यकाका यी १४ अस्पतालमा गएर दिनुहोस् स्वाब

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोभिड १९ संक्रमण बढेको भन्दै नियन्त्रणमा सहयोग गर्न मंगलबार एक सूचना जारी गर्दै उपत्यकाका १४ अस्पतालमा गएर स्वाब संकलन गर्न अनुरोध गरेको हो ।

६ वर्ष अगाडि

मजदुरको पीडा : ‘रित्तियो अन्न -भारत जान सरकारले दिदैन्’

उनिहरु बस्तीमा मागेर गरि चुल्हो बाल्न बाध्य भएका छन् । अबका दिनहरुमा कसरी चुल्हो बाल्ने भन्ने चिन्ताले सताएको छ् । ‘कमाई गर्न भारत जान कोरोनाले गर्दा रोक लगायो’ पूजा बादीले...

६ वर्ष अगाडि

उपत्यकामा ५१ जना कोरोना संक्रमित थपिए

काठमाडौं, १९ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा थप ५१ जनामा...

६ वर्ष अगाडि

पछिल्लो २४ घण्टामा थप ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ७ हजार ६३७ नमुना परिक्षणमा ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

६ वर्ष अगाडि

मनसुन सक्रिय भएयता बाढी, पहिरो र चट्याङले १९३ जनाको मृत्यु, ५७ जना अझै भेटिएनन्

मनसुन सक्रिय भएयता बाढी पहिरोमा परेर (जेठ ३० गतेदेखि साउन १७ गतेसम्म) अहिलेसम्म एक सय ९३ जनाले ज्यान गुमाएका छन् । पहिरोबाट सवैभन्दा धेरै १७३ जनाको मृत्यु भएको छ।

६ वर्ष अगाडि

मेलम्चीको पहिरोमा ज्यान गुमाएका ८ जनाकै शव फेला (अपडेट)

सोमबार बिहानसम्म ७ जनाको शव निकालिएको र पहिरोमा पुरिएका १ जनाको खोजी भइरहेको छ । अर्का उद्धार गरिएका घाइतेको मेलम्चीमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याईएको छ ।

६ वर्ष अगाडि

सिन्धुपाल्चोकको पहिरोमा बेपत्ता आठ जनाको पहिचान खुल्यो, एकको जिवितै उद्धार

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोमा परि ८ जना बेपत्ता भएका छन् । लगातारको वर्षासँगै राति पहिरो खसेपछि ८ जना बेपत्ता भएका हुन् ।

६ वर्ष अगाडि

‘६० वर्षमाथिका र १२ वर्षमुनिका व्यक्ति घरबाट बाहिर ननिस्कनू’- स्वास्थ्य मन्त्रालय

काठमाडौं, १८ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ वर्ष मुनिका बालबालिका र ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ। कोरोना भाइरसको सङ्क्रमण दर बढिरहेकोले कोरोनाको...

६ वर्ष अगाडि
1 1,159 1,160 1,161 1,162 1,163 1,387