समाचार

राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक (मापदण्डसहित)

गरी विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायत सामाजिक तथा सांस्कृतिक कार्य तथा गतिविधिमा १५ जनाभन्दा बढी सहभागी हुन नपाउने प्रावधान पनि सुरक्षा मापदण्डमा समेटिएको छ ।

६ वर्ष अगाडि

थप २१६ जनाले जिते कोरोना, संक्रमणमुक्त हुनेको संख्या १४ सय नाघ्यो

काठमाडौं, ५ असार । शुक्रबार थप २१६ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशका विभिन्न अस्पतालबाट संक्रमणमुक्त भएका हुन् । संक्रमण मुक्त...

६ वर्ष अगाडि

थप ४ सय २६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८ हजार २ सय ७४ पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

६ वर्ष अगाडि

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ५ असार । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान पछिल्लोपटक सार्वजनिक गरेको विवरणअनुसार ३ जिल्लाका ३२ जनामा संक्रमण पुष्टि भएको...

६ वर्ष अगाडि

भारतमा कोरोना संक्रमितको संख्या ३ लाख ८१ नाघ्यो, एकै दिन नयाँ रेकर्ड

काठमाडौं, ५ असार । भारतमा कोेरोना संक्रमितको संख्या ३ लाख ८१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १४ हजारभन्दा बढी संक्रमित थपिएसँगै ३ लाख ८१ हजार ९१ पुगेको हो...

६ वर्ष अगाडि

कास्कीका ६ सहित गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण

काठमाडौं, ५ असार । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी विज्ञप्ति अनुसार प्रदेशका चार...

६ वर्ष अगाडि

तीन लाखको औषधी किनेको सेनाको दाबी, मिडियाले हचुवामा समाचार लेखेको आरोप

पाली सेनाले खरीपाटी क्वारेन्टिनमा भएको औषधी तथा स्वास्थ्य सामग्री खरीदसम्बन्धी खरीदको समाचार मिडियाले हचुवाका भरमा प्रकाशन तथा प्रशारण गरेको आरोप लगाएको छ ।

६ वर्ष अगाडि

दोधारा चाँदनीमा कोरोना संक्रमित संख्या ९ पुग्यो

दोधारा, ४ असार । माहाकाली नगरपालिकामा थप ५ जना व्यक्ति समेत गरी जम्मा ९ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालले प्रेस बिज्ञप्ती जारी गर्दै...

६ वर्ष अगाडि

विदेशबाट ल्याईएका १०५ जना कामदार जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठको ‘होल्डिङ् केन्द्र’मा

आकाश शर्मा चतराधाम, ४ असार । सरकारले विभिन्न देशबाट उद्धार गरी ल्याईएका कामदारमध्ये १०५ जनालाई जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठको ‘होल्डिङ् केन्द्रमा राखिएको छ । विहिबार कुवेत, बंगलादेश, सिंगापुर,कम्बोडिया, थाइल्याण्डबाट फर्किएका नेपाली...

६ वर्ष अगाडि

नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

काठमाडौं, ४ असार । नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार मृत्यु हुनेमा सुदूरपश्‍चमका दुई जना रहेका छन्...

६ वर्ष अगाडि
1 1,189 1,190 1,191 1,192 1,193 1,384