समाचार

ठमेल र रत्नपार्कबाट ५४ सडक बालबालिकाको उद्धार

काठमाडौं, १४ असोज । राष्ट्रिय बाल अधिकार परिषद्ले ५४ जना सडक बालिबालिकाको उद्धार गरेको छ । काठमाडौँ उपत्यकालाई सडक बालबालिकामुक्त शहर बनाउने नेपाल सरकारको अभियानअनुरुप राष्ट्रिय बाल अधिकार परिषद् र...

७ वर्ष अगाडि

सभामुख महराले पदबाट राजीनामा दिए

काठमाडौं, १४ असोज । प्रतिनीधि सभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । आफ्नै सचिवालयमा कार्यरत कर्मचारीमाथि दुर्व्यवहारको आरोप खेपिरहेका सभामुख कृष्णबहादुर महराले भर्खरै पदबाट राजीनामा दिएका हुन् ।...

७ वर्ष अगाडि

पदबाट राजीनामा दिन सभामुख महरालाई नेकपाको सुझाव

काठमाडौं, १४ असोज । प्रतिनीधि सभाका सभामुख कृष्णबहादुर महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन नेकपाले सुझाव दिएको छ । आफ्नै सचिवालयमा कार्यरत कर्मचारीमाथि दुर्व्यवहारको आरोप खेपिरहेका सभामुख कृष्णबहादुर...

७ वर्ष अगाडि

नेपाल एयरलाइन्सलाई अष्ट्रेलिया जाने बाटो खुल्यो

काठमाडौं, १४ असोज । नेपाल र अष्ट्रेलियाबीच द्धिपक्षीय हवाई सेवा सम्झौता भएको छ । क्यानडामा जारी आइकाओको महासभाका अवसरमा दुबै मुलुकका सरकारबीच हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको हो । यस...

७ वर्ष अगाडि

आजबाट नेपाल खुला दिसामुक्त देश, दक्षिण एसियामै पहिलो

काठमाडौं, १३ असोज । सरसफाईका दृष्टिकोणबाट नेपालले ऐतिहासिक उपलब्धी हाँसिल गरेको छ । राष्ट्रिय योजना आयोगका अनुसार चौधौं योजनाको अन्तिम आव २०७५\७६ सम्म सरसरफाईमा राखेको लक्ष्य अनुसार मुलुकले ९९ प्रतिशत...

७ वर्ष अगाडि

नौविसे-नागढुंगा सडकमा प्रहरीले खटायो ‘हाइवे अपरेशन टोली’

काठमाडौं, १३ असोज । अधिक सवारी जामका कारण सरकार र प्रहरीको आलोचना भएपछि प्रहरीले जाम हटाउन विशेष प्रहरी टोली नै खटाएको छ । जिल्ला प्रहरी कार्यालय धादिङले बिहान ६ बजेदेखि...

७ वर्ष अगाडि

बजार अनुगमनमा पाँच लाखको अखाद्य वस्तु फेला

काठमाडौं, १२ असोज । डोटी जिल्लामा दशैँ, तिहारलगायतका चाडपर्वमा अखाद्य वस्तु बिक्री वितरण नहोस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाइमा शनिबार बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय,...

७ वर्ष अगाडि

मनसुन अझै दश दिन कायम रहने सङ्केत, दशैं प्रभावित हुन सक्ने

काठमाडौं, १२ असोज । नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १० मानिन्छ भने सामान्यतया सेप्टेम्बर २३ सम्म मनसुन कायम रहन्छ । मनसुनको अहिलेको सक्रियता हेर्दा अझै १० दिन मनसुन...

७ वर्ष अगाडि

घट्न थाल्यो उपत्यकाको चाप, २४ घण्टामै एक लाख ५६ हजार यात्रु बाहिरिए

काठमाडौं, १२ असोज । प्रहरीका अनुसार गएको २४ घण्टामा उपत्यकाबाट एक लाख ५६ हजार यात्रु बाहिरिएका छन् भने ६० हजार यात्रु भित्रिएका छन् । आठ हजार गाडी भित्रिए भने १३...

७ वर्ष अगाडि

नागढुङ्गामा अब त्यस्तो जाम हुँदैन, ढुक्कले यात्रा गर्नुस्: ट्राफिक प्रहरी

काठमाडौं, १२ असोज । केही दिनअघि काठमाडौँको नागढङु्गादेखि धादिङको नौबिसेसम्म गाडीको ठूलो लाइन लाग्दा यात्रु नराम्ररी प्रभावित भए । यहाँको २०/२५ किलोमिटरको बाटो पार गर्न यात्रु घण्टौँसम्म कुर्न बाध्य भए...

७ वर्ष अगाडि
1 1,302 1,303 1,304 1,305 1,306 1,378