काठमाडौं, २९ असार । बाढी पहिरोमा परेका २ सय २१ परिवारलाई नेपाल रेडक्रसले राहत वितरण गरेको छ । अति प्रभावित परिवारमध्ये २ सय २१ परिवारलाई रेडक्रसले गैरखाद्य सामग्री राहत सेट...
पाल्पा, २९ असार । पाल्पाको पूर्वखोला र निस्दी गाउँपालिकाको सिमाना रहेको निस्दीखोलामा खोला तारेबापत एक हजारसम्म शुल्क लिने गरिन्छ । वर्षायाम शुरु भएदेखि खोलामा पानीको बहाव बढेसँगै एक हजारसम्म शुल्क...
काठमाडौं, २९ असार । पानीको बहाव अत्याधिक बढेपछि कोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ । सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएपछि ब्यारेजका सबै ढोका खोलिएको हो । पानीको बहाव...
काठमाडौं, २९ असार । अबिरल वर्षा परिरहेको मौका छोपी गए राति नेपालगञ्जको व्यस्त सुर्खेतरोडका नौ पसलबाट लाखौँको धनमाल चोरी भएको छ । प्रमोद किराना पसल, भोलेबाबा फर्निचर, क्रियटिभ आल्मुनियम, शाह...
काठमाडौं, २९ असार । अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण अहिलेसम्म ४८ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले दिएको जानकारी अनुसार बाढी...
२९ असार, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विपद्का बेला टेलिफोन नेटवर्क धेरै लामो समय व्यस्त नराखिदिन सर्वसाधारणसँग आग्रह गरेको छ । भारी वर्षा र त्यसपछि आएको बाढी र पहिरोमा ठूलो...
२९ असार, काठमाडौं । सरकारले बाढी र पहिरोमा परेका प्रभावितलाई स्थानीय तह परिचालन गरी राहत वितरण तथा पुनस्र्थापना गर्ने निर्णय गरेको छ । गृहमन्त्रीको अध्यक्षमा बस्ने केन्द्रिय विपद् व्यवस्थापन कार्यसमितिले...
काठमाडौं, २८ असार । अविरल वर्षाको कारण आएको बाढी र पहिरोमा परी हालसम्म ४३ जनाको मृत्यु भएको छ । बिहीबार रातीदेखि परेको अबिरल वर्षाका कारण मुलुकभर २४ जना बेपत्ता र...
काठमाडौं, २८ असार । सप्तकोशी नदीको जलसतहले खतराको तह पार गरेको छ । जल तथा मौसम विभागको जानकारीअनुसार कोशीको पानीले सनिबार बिहान ८ः४५ बजे चतरामा खतराको तह पार गरी ७.०६...
काठमाडाैं, २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढीबाट हुनसक्ने क्षति न्यूनीकरण तथा उद्धार गर्न तदारुकताका साथ सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन् । आज ट्वीट गर्दै उनले...
© 2026 Cloud Patrika. All Rights Reserved.