समाचार

मोबाइल चार्ज गर्दा करेन्ट लागेर बालकको मृत्यु

झापा, २६ असार । झापाको गौरादह नगरपालिका–८ दामाबारीमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर ६ वर्षीय बालकको आज मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका घर भई हाल झापाको गौरादह–८ दामाबारी...

७ वर्ष अगाडि

उपत्यकाका यी तीन रुटमा अब रातभर चल्छन् साझाबस, चढ्ने होइन त ?

– सञ्चिता घिमिरे काठमाडौं, २६ असार । साँझ ६\७ बजेपछि सार्वजनिक सवारी नपाउने र पाए पनि भीडका कारण चढ्नै मुस्किल भइरहँदा काठमाडौँ उपत्यकामा भने रात्रिबस सेवा शुरु भएको छ ।...

७ वर्ष अगाडि

तरकारीमा भएका विषादिको असर कसरी कम गर्ने ? थाहा पाइराखौं

काठमाडौं । विदेशबाट आयात हुने तरकारीमा अत्यधिक विषादि भएको भन्दै सरकारले परिक्षण सुरु गरेपछि तरकारीको चर्चा सुरु भएको छ । तरकारीमा विषादी धेरै मिसाइने बारे कहिलेकाँही आमसञ्चार माध्यममा कुरा उठ्ने...

७ वर्ष अगाडि

लाजिम्पाटमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु, कार चालक फरार

काठमाडाैं, २६ असार । काठमाडौँ महानगरपालिका–२६ लाजिम्पाट साङ्ग्रिला होटल अगाडि कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । आज बिहान २ बजे जमल–लैनचौर हुँदै महाराजगञ्जतर्फ जाँदै गरेको बा ९३ प...

७ वर्ष अगाडि

पोखरा विश्वविद्यालयमा तालाबन्दी

काठमाडौं, २५ असार । परीक्षामा छुटेकालाई मौका परीक्षा दिन माग गर्दै पोखरा विश्वविद्यालयका बिपिएचका विद्यार्थीले केन्द्रीय क्याम्पसमा तालाबन्दी गरेका छन् । गत शुक्रबारदेखि क्याम्पसको सेवा आयोग, उपकुलपतिको कक्ष, लेखा लगायतका...

७ वर्ष अगाडि

नयाँ पक्की बाँध निर्माणपछि सिँचाइको सुविधा

काठमाडाैं, २५ असार । कैलालीको मोहना सिँचाइ आयोजनाको मुहानमा पक्की नयाँ बाँध निर्माणले स्थानीय कृषकलाई सिँचाइको सुविधा पुग्ने भएको छ । नयाँ बाँध निर्माणपछि उक्त आयोजना निर्माण भएको ३२ वर्षपछि...

७ वर्ष अगाडि

हराए हलगोरु, देखिन थाले रोपाइँमा ट्याक्टर र मिनिटिलर

–ध्रुवसागर शर्मा म्याग्दी, २५ असार । प्रविधिको बढ्दो प्रयोगसँगै हिमाली जिल्ला म्याग्दीमा रोपाइँको रौनक पनि फेरिएको छ । नेपालीको मुख्य बाली धान रोप्न खेत जोत्नका लागि परम्परागतरुपमा प्रयोग हुँदै आएको...

७ वर्ष अगाडि

मदन पुरस्कारका लागि सात कृति छनोट, कसले पाउला ?

काठमाडाैं, २५ असार । नेपालकाे सर्वाधिक चर्चित र प्रतिष्ठित साहित्यिक पुरस्कार मदन पुरस्कारकाे लागि प्रारम्भिक छनाैटमा सात कृति परेका छन् । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०७५ का लागि सात वटा...

७ वर्ष अगाडि

प्रहरी र विप्लव समूहबीच गोली हानाहान, दुईको मृत्यु, एक घाइते

काठमाडाैं, २५ असार । भोजपुर सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द (विप्लव)समूहबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ । आज विहान सदरमुकामको हटिया लाइनमा दुबै पक्षबीच गोली हानाहान हुँदा...

७ वर्ष अगाडि

५९६ स्कूल, जहाँ एक जना पनि विद्यार्थी छैनन्

२५ असार । एक प्रदेश, जहाँ पर्याप्त स्कलू छन्, तर पढ्ने विद्यार्थी छैनन् । भारतमा यस्तै भएको छ । अरुणाचल प्रदेश भित्र मात्र ५९६ विद्यालयमा एक जना पनि विद्यार्थी नभएको...

७ वर्ष अगाडि
1 1,340 1,341 1,342 1,343 1,344 1,376