काठमाडाैं, ८ असार । महानगरीय अपराध महाशाखाले बैंकिङ कसुर र ठगीमा रु २१ करोड ४९ लाख ३४ हजार १०० बराबरको मुद्दा दायर गरेको छ । महाशाखाले चालू आर्थिक वर्षमा बैंकिङ...
काठमाडौं, ७ असार । बिहीबारदेखि नेपालको पूर्वी क्षेत्र हुँदै शुरु भएको मनसुन आज मध्यक्षेत्रसम्म आइपुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वी नेपाल हुँदै भित्रिएको मनसुन...
काठमाडौं ६, असार । जनता बैंकले कैलालीका हावाहुरी पीडितलाई १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । गत जेठ २३ मा कैलाली जिल्लाको धनगढी आसपासमा आएको भिषण हावाहुरीले...
काठमाडौं, ६ असार । नक्कली डीएसपी (डेपुटी सुपरिटेण्डेण्ट अफ पुलिस) बनेर सर्वसाधारणलाई ठग्ने भोला गौतमलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ । गौतमले नेपाल प्रहरीको डीएसपीको युनिफर्म लगाएको फोटो...
६ असार, काठमाडौं । बिहीबार रातीदेखि सुरूङमा थुनिएका १७ कामदारको सकुशल उद्धार गरिएको छ । रसुवामा निर्माणाधिन रसुवागढी जलविद्युत आयोजनाको सुरूङमा सुख्खा पहिरो गएपछि ६ चिनियाँ र ११ नेपाली गरी...
काठमाडाैं, ५ असार । नेपालमा आजदेखि मनसुन शुरु भएको छ । मुलुकको पूर्वी भागबाट शुरु भएको मनसुन देशभर फैलिन अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
काठमाडाैं, ५ असार । मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई स्थानीय ठेकेदारले फर्काइदिएका छन् । पीडित व्यवसायीले आफ्नो रकम भुक्तानी नदिएको भन्दै मेलम्ची खानेपानी आयोजनाको मुहान...
काठमाडौं, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका अयोजनाहरुको कार्यान्वयनमा अनुमगमनलाई तीब्र बनाउन मन्त्रालयहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा रहेको आयोजना सहजीकरण समन्वय समितिलाई प्रभावकारीरुपमा...
काठमाडौं, ५ असार । म्यानपावर व्यवसायीहरुले मलेसियाको रोजगारी एकसाता भित्र खुला नगरे धर्ना बस्ने चेतावनी दिएका छन् । असार १२ गतेसम्मको अल्टीमेटम दिँदै व्यवसायीले नेपाल र मलेसियाबीच सम्झौता भएको ८...
काठमाडौं, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई सरकारी निकायबाटै असहयोग भएको बताएका छन् । ‘सरकारलाई विभिन्न ठाउँबाट असहयोग भइरहेको छ । सरकारलाई असहयोग गर्ने,सरकार बेठिक रहेछ भन्ने बनाउने...
© 2026 Cloud Patrika. All Rights Reserved.