समाचार

भक्तपुरमा मृत अवस्थामा भेटिए एक व्यक्ति

भक्तपुरमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९ बोडे निलबाराहीस्थित पिकनिक स्पोट नजिक पार्किङ स्थलमा एक व्यक्ति मृत भेटिएका हुन् ।

२ वर्ष अगाडि

ओरालो लाग्यो सुनकाे भाउ, चाँदिमा पनि गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको भाउ घटेको छ। शुक्रबार प्रतितोला १ हजार रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला नौ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज...

२ वर्ष अगाडि

गजामा इजराइलले गर्याे हवाई आक्रमण, शीर्ष नेता मारिए

आइतबार गजाको दक्षिणी भूभाग खान युनिसमा इजराइलले गरेको हवाई आक्रमणमा हमासका राजनीतिक नेता सलाह अल बर्दाविल मारिएका अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

२ वर्ष अगाडि

विराट चम्किएपछि पहिलो खेलमै विजयी भयो आरसीबी

विराट कोहली र फिलिप साल्टले अर्धशतक बनाएको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको १८औं संस्करणमा विजयी सुरुवात गरेको छ ।

२ वर्ष अगाडि

कार्यक्षेत्रमा पुगे राजदूत लोकदर्शन रेग्मी

अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी शुक्रबार कार्यक्षेत्रमा पुगेका हुन् । रेग्मी वासिङ्टन डीसीस्थित नेपाली दूतावासमा पुगेर कार्यभार सम्हालेको दूतावासले जनाएको हाे ।

२ वर्ष अगाडि

पूर्वराजा गोर्खा दरबारमा, के भने ?

पूर्वराजा ज्ञानेन्द्र शाहले देशवासीको सुख र समृद्धिको कामना गरेका छन् । शनिबार गोरखा पुगेका पूर्वराजा शाहले गोरखकाली मन्दिरमा पूजाअर्चना गरिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सुख र समृद्धिको कामना गरेका हुन् ।

२ वर्ष अगाडि

५ लाख भन्दा बढी आप्रवासीको अस्थायी बसोबास मान्यता खारेज गर्दै अमेरिका

अमेरिकी सङ्घीय सरकारले जारी गरेको एउटा सूचनाअनुसार ती आप्रवासीहरूलाई आगामी एप्रिल २४ मा उनीहरूको बसोबास अनुमतिपत्र रद्द हुनुअघि नै देश छाड्न चेतावनी दिइएको छ।

२ वर्ष अगाडि

नेपाली फूटबल टोली मलेसिया पुग्यो

एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेल खेल्न नेपाल शनिबार मलेसिया पुगेको छ । शुक्रबार सिंगालपुरसँग मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली उतैबाट मलेसिया गएको हो ।

२ वर्ष अगाडि

आइतबार साँझसम्म यी स्थानमा पानी पर्ने, हिमाली भेगमा हिउँकाे सम्भावना

चैत ९ गते देशैभरीका हिमाली क्षेत्रका थोरै ठाउँहरूमा हिउँ पर्ने सम्भावना छ। देशैभरीका पहाड र तराईका कतिपय ठाउँहरूमा हल्का पानी पर्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

२ वर्ष अगाडि

ढल्केबर–बारा खण्डको प्रसारण लाइन निर्माण सकियो

देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गत ढल्केबर–बारा खण्ड निर्माण सम्पन्न भएको छ ।

२ वर्ष अगाडि
1 … 390 391 392 393 394 … 1,399