समाचार

मौसममा बदली, पहाडी भेगमा पानी पर्ने सम्भावना

रातिदेखि पश्चिमी वायुको प्रभाव बिस्तारै कम हुने भएकाले पानी पर्ने सम्भावना छैन । प्रदेश एकमा आंशिक बद्ली मात्रै हुनेछ ।

६ वर्ष अगाडि

सिन्धुपाल्चोकमा किन जान्छ बारम्बार पहिरो ? भौगर्भिक अध्ययन शुरु

सिन्धुपाल्चोकको भौगर्भिक अध्ययन गर्न जाने टोलीले शुरुमा जिल्ला समन्वय समितिका प्रमुख र प्रमुख जिल्ला अधिकारीलगायतसँग चौतारामा छलफल गर्ने र त्यसपछि जुगल गाउँपालिकामा बैठक गर्ने तयारी गरेको छ।

६ वर्ष अगाडि

नेपाल-भारत परराष्ट्र सचिवस्तरीय बैठकः समस्या समाधान गर्न दुवै देश सकारात्मक

काठमाडौं, ११ मंसिर । नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठकमा दुईदेशबीच देखिएको समस्या समाधान हुने संकेत देखिएको छ । करिव एक वर्षको अन्तरालपछि काठमाडौंमा भएको नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय...

६ वर्ष अगाडि

गोरखामा थप पाँच जनामा कोरोना संक्रमण

गोरखा । गोरखामा विहिवार थप ५ जनामा कोरोना संक्रमित पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्यांक अनुसार जिल्लाका ५ जनामा कोरोना पुष्टी भएको हो । निर्देशनालयको तथ्यांक...

६ वर्ष अगाडि

काठमाडौं उपत्यकामा ७८५ संक्रमित थपिए

काठमाडौं, ११ मंसिर । काठमाडौं उपत्यकामा थप ७८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६२०, ललितपुरमा ११४ र भक्तपुरमा ५१...

६ वर्ष अगाडि

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय नाघ्यो

काठमाडौं, ११ मंसिर । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर २३ जना संक्रमितको मृत्यु भएको हो...

६ वर्ष अगाडि

थप १६१४ जनामा कोरोना पुष्टि, १४३७ जना संक्रमणमुक्त

काठमाडौं, ११ मंसिर । पछिल्लो २४ घण्टामा देशभर १६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९४९१ जनाको परीक्षण हुँदा १६१४ जनामा कोरोना...

६ वर्ष अगाडि

गोरखाका ११ स्थानिय तहलाई ग्लोबल गोरखा समाजबाट स्वास्थ्य सामाग्री सहयोग

काठमाडौँ,११ मंसिर । ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदले गोरखाका सबै स्थानिय तहलाई स्वास्थ्य सामाग्री सहयोग वितरण गरेको छ । जिल्ला स्थित ११ वटा स्थानिय तहहरु गोरखा र पालुङटार नगरपालिका...

६ वर्ष अगाडि

‘सरकार र निजीक्षेत्र मिलेर नै समस्यासँग जुध्ने हो,गच्छे अनुसारको मात्रै अपेक्षा गर्नुहोस्’

सरकार मनको मात्रै धनी भएको बताउँदै गच्छेअनुसारको अपेक्षा गर्न आग्रह गरे । ‘उद्योगीहरुलाई लाग्छ होला, कतिपय देशका सरकारले आर्थिक उत्थानका लागि राहत दिइरहेका छन्, नेपाल सरकारले किन दिँदैन ? नेपाल...

६ वर्ष अगाडि

कोरोना संक्रमणबाट योजना आयोगका पूर्वउपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यको निधन

काठमाडौं, ११ मंसिर । कोरोना संक्रमणबाट अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यको निधन भएको छ। कोरोना संक्रमित भएपछि मेडिसीटी अस्पतालमा उपचाररत ७६ बर्षीय शाक्यको बिहीबार बिहान...

६ वर्ष अगाडि
1 1,058 1,059 1,060 1,061 1,062 1,351