समाचार

ललितपुरको चक्रपथ क्षेत्रभित्र शुक्रबार बिहान ४ बजेदेखी राती १० बजेसम्म कर्फ्यु

जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र शुक्रबार बिहान चार बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ ।

६ वर्ष अगाडि

गुठी संस्थान र खलःपुचले निर्णय नगरेसम्म रातो मछिन्द्रनाथको रथ नतानिने

कोरोना संक्रमणका कारण लामो समयदेखि रोकिएको रथजात्रा सुरु नभएपछि केन्द्रीय गुठि संस्थान र ललितपुर महानगरभित्रका नेवार समुदायका १९ जातीय खलःपुचको बैठक बसेको थियो।

६ वर्ष अगाडि

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

काठमाडौं, १८ भदौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको...

६ वर्ष अगाडि

उपत्यकामा थप ४ सय ४५ जनामा कोरोना संक्रमण

काठमाडौं, १८ भदौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार...

६ वर्ष अगाडि

थप १२ सय २८ जनामा कोरोना संक्रमण, ९ सय १७ डिस्चार्ज

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा थप १२ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

६ वर्ष अगाडि

निषेधाज्ञाकै बीच मत्स्येन्द्रनाथको रथ तान्‍न थालियो, सरोकारवाला नै अलमलमा

बिहीबार बिहान साढे ९ बजेतिर भेला भएका युवाहरुले ललितपुरको पुल्चोकमा रथ तान्‍न शुरु गरेपछि सरोकारवालालाई नै अलमलमा परेका छन् । रथ तान्नकालागि सर्वसाधारणहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो

६ वर्ष अगाडि

ढोरपाटन पहिरोमा बेपत्ता १३ जनाको परिचय खुल्यो, आठको शव फेला

बागलुङको ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ का तटीय वस्तीमा बाढी पस्दा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । सुकुर्दुङस्थित भूजी खोलाको बाढीमा १३ जना बेपत्ता भएको प्रहरीले...

६ वर्ष अगाडि

ढोरपाटनमा बाढीले बस्ती बगायो, तीन जनाको शव फेला

काठमाडौं, १८ भदौं । बागलुङको ढोरपाटन नगरपालिको सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगाएको छ। बाढी र पहिरोले ढोरपाटन नगरपालिकाको १, ५, ६, ७, ८, र ९ नम्बर वडाका...

६ वर्ष अगाडि

उपत्यकामा खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खोल्न पाइने

काठमाडौं, १७ भदौं । उपत्यकामा खाद्यान्न तथा तरकारी पसल बिहान ११ बजेसम्म मात्र खोल्न पाइने भएको छ । यसअघि बिहान ९ः१५ बजेसम्म मात्र खोल्न पाइने नियमलाई केहि थपगरि सात दिनका...

६ वर्ष अगाडि

सिन्धुपाल्चोक लिदीका पहिरो पिडितलाई एनआरएनएको आर्थिक सहयोग

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ स्थित लिदीका पहिरो पीडितलार्ई ५ लाख आर्थिक सहयोग गरेको छ ।

६ वर्ष अगाडि
1 1,101 1,102 1,103 1,104 1,105 1,350