स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा १३ हजार ४ सय ६१ जनाको पीसीआर परीक्षणमा १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
महाशाखाका अनुसार बाँके, बर्दिया, सुर्खेत, सल्यान, दैलेख, कालिकोट, डोटी, अछाम, बाजुरा, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला भई बहने साना नदीमा बहाव बढ्ने र प्रायमा आकस्मिक बहाव बढ्नेछ।
काठमाडौं, २ भदौं । उपत्यकामा कोरोना संक्रमितको संख्या दुई हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार उपत्यकामा मात्र संख्या २ हजार १ सय ३५ पुगेको छ । संक्रमितहरु...
काठमाडौं, १ भदौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा रौतहट, काठमाडौं र मोरङका...
काठमाडौं, १ भदौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार काठमाडौंका १३९...
काठमाडौं, १ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा ११...
काठमाडौं, १ भदौं । कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेका ६० वर्षीय पुरुषको आइतबार साँझ मृत्यु भएको हो । काठमाडौं निवासी...
पप्पु गुरुङ्ग, दोधारा, १ भदौं । नेपाल–भारत सीमा सिल तथा कोरोना भाइरसको कारण बिरामी अन्यत्र जान नसक्ने अवस्था भएको कारण माहाकाली नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा बिरामीको घुईचो...
काठमाडौं, ३२ साउन । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट पर्साका एक पुरुष र...
काठमाडौं, ३२ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ७२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार काठमाडौंमा १ सय २६,...
© 2026 Cloud Patrika. All Rights Reserved.