समाचार

कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु, मृतकको संख्या ८३ पुग्यो

काठमाडौं, २७ साउन । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा धनुषाका दुईजना, काभ्रे...

६ वर्ष अगाडि

होटल, रेष्टुराँमा बसेर खान नपाइने, भारतबाट आउन १० वटामात्रै नाका प्रयोग

भारतबाट स्थलमार्ग हुँदै आउने नागरिकले लागि अब काकडभिट्टा, रानी, माधव, गौर, वीरगन्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकी नाका प्रयोग गर्न पाउनेछन् ।

६ वर्ष अगाडि

काठमाडौं उपत्यकामा १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २७ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा ११०,...

६ वर्ष अगाडि

पछिल्लो २४ घण्टामा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २७ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर...

६ वर्ष अगाडि

गोंगबु विभत्स हत्याकाण्डको आरोपी सार्वजनिक, फेसबुक चिनजानबाट गयो ज्यान

काठमाडौं महानगरीय प्रहरी परिसरमा हत्या आरोप लागेका चितवनकी कल्पना मुडभरी(पौडेल) र उनकी छोरीलाई प्रहरीले सार्वजनिक गरेको हो। कल्पनाकी छोरीले शव व्यवस्थापन सहयोग गरेको खुलेको छ।

६ वर्ष अगाडि

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौं, २७ साउन । कोरोना संक्रमणबाट धनुषामा थप एक जनाको मृत्यु भएको छ । जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको कोरोनाको कारण...

६ वर्ष अगाडि

घर भत्किदा एकै परिवारका चार जनाको मृत्यु

डोटी, २७ साउन । डोटीमा एक घर भत्किदा एकै परिवारका चार जनाको ज्यान गएको छ । आदर्श गाउँपालिका–१ बाँझककानी खलगडामा घर भत्किँदा भएको दुर्घटनामा एकै परिवारका चार जनाको ज्यान गएको...

६ वर्ष अगाडि

हवाई उडान र लामो दुरीको यातायात भदौ १५ गतेसम्म रोक्ने सरकारको निर्णय

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले भदौ १ गते देखि संचालनको तयारीमा रहेको लामोदुरीको यातायातसँगै अन्तर्राष्ट्रिय र आन्तरिक उडान पनि भदौ १५ गतेसम्म रोक लगाउने निर्णय गरेको हो ।

६ वर्ष अगाडि

उपत्यकामा अत्यावश्यक बाहेकका सबै सेवा तीन हप्ता बन्द गर्ने निर्णय

काठमाडौं, २६ साउन । काठमाडौं उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावश्यक बाहेकका सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन्। काठमाडौं उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरम’को सोमबार...

६ वर्ष अगाडि

काठमाडौंका दुईसहित कारोनाबाट थप चार जनाको मृत्यु, मृतकको संख्या ७९ पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमको अनुसार मृत्यु हुनेमा बाँकेकी ७० वर्षीय महिला, पर्साकी ४५ वर्षीय महिला, काठमाडौं कलंकी ट्याङ्लाफाँट निवासी ६४ पुरुष, काठमाडौंका ७६ वर्षिया पुरुष रहेका...

६ वर्ष अगाडि
1 1,117 1,118 1,119 1,120 1,121 1,350