समाचार

नेपालगन्जमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो

नेपालमा थप सात जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको अनुसार नेपालगन्जमा थप सात जनामा कोरोनाभाइरस संक्रमित भेटिएका हुन् ।

६ वर्ष अगाडि

‘शरीरमा कीटनाशक पदार्थ छर्किँदा भाइरस मर्दैन ‘- स्वास्थ्य मन्त्रालय

काठमाडौं, २२ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शरीरमा कीटनाशक पदार्थ छर्कदा स्वास्थ्यमा असर गर्ने जनाएको छ। देशका विभिन्न स्थानमा कीटनाशक झोलहरु शरिरमा छर्कने गरिएका खबर तथा तस्बिरहरु सार्वजनिक भइरहेका...

६ वर्ष अगाडि

आफन्तलाई घर फर्काउन माग गर्दै नगर प्रमुखको घरदेखि कार्यालयसम्म धर्ना

दोधारा, २२ बैशाख । भारतका विभिन्न शहरमा लकडाउनका कारण अलपत्र परेका आफन्तलाई घर फर्काउन माग गर्दै माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारको घर देखी कार्यालयमा स्थानियहरुले धर्ना दिन थालेका...

६ वर्ष अगाडि

कर्णाली प्रदेश सात दिनका लागि सिल गर्ने निर्णय

परिषद्का अध्यक्ष एवम् मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले सो निर्णयसँगै कर्णाली प्रदेश पूर्ण रूपमा सिल हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ। यो निर्णयसँगै कर्णाली भित्रिने सबै नाकाहरु...

६ वर्ष अगाडि

कोरोनाको आशंकामा नेपालमा ६४ हजारको नमूना परीक्षण, कुन प्रदेशमा कति ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म १३ हजार ६ सय ४० जनाको पिसिआर र ५० हजार ८ सय ४५ जनाको आरडिटिबाट परीक्षण भएको छ ।

६ वर्ष अगाडि

महेश बस्नेत र सर्वेन्द्र खनालले पनि दिए मानव अधिकार आयोगमा उजुरी

सोमबार अधिकार आयोगको कार्यालय हरिहर भवन पुगेर उनीहरूले उनीहरुले उक्त घटना राजनीतिक भएको तर आपराधसँग जोडेर उल्टै मानवअधिकारको हनन गरेको भन्दै सत्यतथ्य छानबिनका लागि निवेदन दिएका हुन्।

६ वर्ष अगाडि

बाँकेका थप ३९ जनाको रिपोर्ट आउँदै

काठमाडौं, २१ बैशाख । प्रदेश ५ मा दुई दिनमा १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि सुरक्षा सतर्कता बढाइएको छ। शनिबार र आइतबार रुपन्देही र बाँकेमा गरी १७ जनामा कोरोना संक्रमण...

६ वर्ष अगाडि

उपत्यका छिर्ने नाकामा थप कडाइ, पास भएका सवारीको पनि चेकजाँच

बाहिरबाट उपत्यका प्रवेश गर्नेलाई कडाइ गरिए पनि निजी तथा भाडाका सवारी साधन प्रयोग गरी विभिन्न बहाना बनाएर मध्यरातमा उपत्यका भित्रिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

६ वर्ष अगाडि

नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण, एकैदिन १६ संक्रमित थपिए

तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार पर्सामा नै एक जनामा कोरोना देखिएको छ। नेपालगञ्जका १५ र पर्साका १ सहित आइतबार नेपालमा १६...

६ वर्ष अगाडि

एकैदिन १० जनामा कोरोना संक्रमणको पुष्टी, नेपालगञ्जमा ९ जना थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमण देखिएकामध्ये ५ जना पुरूष र ४ जना महिला छन्। उनीहरू ७ देखि...

६ वर्ष अगाडि
1 1,189 1,190 1,191 1,192 1,193 1,348