समाचार

सामाजिक सुरक्षा कोषमा ४१ करोड ९४ लाख संकलन

योजनाबाट तीन योगदानकर्ताका परिवारले सुविधा प्राप्त गर्न थालेको कोषले जनाएको छ । कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा गरी चार...

६ वर्ष अगाडि

यसरी गरिएको थियो दिलीपको निर्ममतापूर्वक हत्या

मिथिला नगरपालिकाको औरही खोलामा भइरहेको बालुवा उत्खननको विरोध गरेको कारण शुक्रबार बिहान दिलिपलाई उनको साथी रोशनमार्फत औरही खोलामा बोलाइ सुनियोजितरुपमा कुटपिट गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।

६ वर्ष अगाडि

शुक्रबार राति ‘पेनम्ब्रल’ चन्द्रग्रहण

काठमाडौं, २५ पुस । केही दिन पहिले देखिएको सुर्यग्रहणपछि शुक्रवार चन्द्रग्रहण लाग्दैछ । चन्द्रग्रहण नेपाली समय अनुसार रातको १० बजेर ५२ मिनेटबाट सुरु भएर १२ बजेर ५५ मिनेटमा मध्ये हुने...

६ वर्ष अगाडि

तनहुँमा बस दुर्घटना: दुईको मृत्यु,१७ घाइते

दमौली, २५ पुस । तनहुँको घिरिङ गाउँपालिका–३ बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ भने १७ जना घाइते भएका छन्। शुक्रबार बिहान पाल्पाको रामपुरबाट भिमाद आउँदै गरेको ग १ ख...

६ वर्ष अगाडि

अवैध गिट्टी-बालुवा उत्खननको विरोध गर्ने युवकको ट्रिपरले किचेर हत्या

साथी रोशन यादवसँग मोर्निङ वाक गएको समयमा ना ७ ख ६४१३ नम्बरको ट्रिपरले किचेको थियो। उनलाई अवैध बालुवा उत्खननको विरोध गरेका कारण उत्खननमा संलग्न मजदुरहरुले नै ट्रिपरको टायरमुनि हालेको स्थानीयले...

६ वर्ष अगाडि

श्रीस्वस्थानी व्रतकथा मेला सुरु, यस्तो छ स्वस्थानीको महिमा

काठमाडौं, २५ पुस । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि...

६ वर्ष अगाडि

साढे छ करोड लागतमा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र निर्माण, अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य

बनियानी, २५ पुस । झापाको कचनकवल गाउँपालिका–६ स्थित बनियानीमा सुविधा सम्पन्न प्राथमिक स्वास्थ्य केन्द्र निर्माण भएको छ । शहरी विकास तथा भवन निर्माण कार्यालय झापाको रु छ करोड ६६ लाख...

६ वर्ष अगाडि

पैसाको चिन्ता म गर्छु, कामको चिन्ता तपाई गर्नुहोस्ः मेयर शाक्य

काठमाडौं, २४ पुस । महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले वडा क्षेत्रको पूर्वाधार तथा सामाजिक बिकासका काममा रकमको चिन्ता नगर्न आग्रह गरेका छन् । बुधबार वडा १० क्षेत्रका टोल र गल्लीहरुको अवस्था,...

६ वर्ष अगाडि

पश्चिमी वायुको प्रभावः सामान्य वर्षादेखि भारी हिमपातको सम्भावना

काठमाडौं सहित मध्यका थोरै र पश्चिमका धेरै ठाउँमा घाम लाग्ने तर मध्य क्षेत्रकै केही र पूर्वको मौसम भने आशिंकदेखि सामान्य बदली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

६ वर्ष अगाडि

माहाकाली नगरपालिकाद्धारा विपन्नलाई न्यानो कपडा वितरण

पप्पु गुरुङ दोधारा, २३ पुस । माहाकाली नगरपालिकाले विपन्नलाई न्यानो कपडा वितरण गरेको छ । नगरपालिकाले महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा एक कार्यक्रम गर्दै विपन्नलाई नगर प्रमुख बिर...

६ वर्ष अगाडि
1 1,241 1,242 1,243 1,244 1,245 1,347