पप्पु गुरुङ्ग, दोधारा, १५ कात्तिक । माहाकाली नगरपालिका वडा नं. १० को सीमा क्षेत्र नजिक पर्ने भारतको उत्तर प्रदेशको नौजलिया बोदिपुर क्षेत्रमा रहेको भारतिय सीमा सुरक्षा बल एसएसबी क्याम्पमा स्थानिय...
काठमाडौं, १४ कात्तिक । काठमाडौंको लप्सेफेदीमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । महानगरीय प्रहरी प्रभाग साँखुका अनुसार सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको आमा ह्योल्मो यातायातको बा ५ ख ५०७०...
काठमाडौं, १४ कात्तिक । छ्ठ पर्वलाई लक्षित गरि जिल्ला प्रशासन कार्यालय धनुषाले तीन दिन माछा मासु र मदिरा बिक्री, सेवन गर्न र कारोवारमा रोक लगाएको छ । हिन्दुहरुको पवित्र छठ...
कपिलवस्तु ,१४ कात्तिक । हिन्दू र मुश्लिम समुदायबीचको झडपपछि कृष्णनगर तनावग्रस्त बनेको छ । स्थिति सामान्य पार्न प्रशासनले बिहीबार बिहानदेखि कृष्णनगरमा कर्फ्यू लगाएको छ । कर्फ्यू अवज्ञा गर्दा एक जनाको...
काठमाडौं १४ कात्तिक । बिहीबार पहाडी क्षेत्रको मौसम आंशिक बदली भएपनि अरु ठाउँको मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा जनाईएको छ । बंगलादेश आसपास बनेको न्यून चापीय प्रणाली र...
गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रतीले यो दिन दिनभरि निर्जला व्रत बस्छन् र राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खीर) अर्पण गरी सोही प्रसाद...
काठमाडौं,१४ कात्तिक । मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि बिहीबारदेखि शुरू हुँदैछ। मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ,...
काठमाडौं, १३ कात्तिक । नेपाल संवत ११४० मंगलबार देखि शुरु भएको छ । यो सँगै नेवार समुदायको नयाँ वर्ष सुरु भएको छ । राष्ट्रिय विभूति शङ्खधर साख्वाःले विसं ९३७ (इ...
गलेश्वर । चारैतिर शरदऋतुको उल्लासमय वातावरण । खेतबारी र पाखापखेरामा ढकमक्कै फुलेका सयपत्री र बैजनी रङका मखमली फूलले प्रकृतिलाई दुलही झैँ सिँगारिदिएका छन् । बिजुली बत्तीको झिलीमिली उज्यालोले रातलाई पनि...
काठमाडौँ, १० कात्तिक । काठमाडौँ महानगरपालिका ३ पीपलमार्गस्थित विक्रम गौतमको घरबाट प्रहरीले २५ जुवाडेलाई ठुलो परिणामको नगद रकमसहित पक्राउ गरेको छ । गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरीवृत्त महाराजगञ्जको...
© 2026 Cloud Patrika. All Rights Reserved.