समाचार

पृथ्वीराजमार्गको मुग्लिन सडकखण्ड दैनिक ९ घन्टा बन्द हुने

मुग्लिन, १५ जेठ (रासस) : पृथ्वीराजमार्गअन्तर्गत मुग्लिनको सडक बन्द हुने भएको छ । चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि निर्माण भइरहेको आर्कब्रिजको निर्माणकार्य अन्तिम चरणमा रहेकाले दुवैतर्फको सडकको पर्खाल...

७ वर्ष अगाडि

कस्तो आउदैछ राष्ट्रिय बजेट ?

१५ जेठ, काठमाडौं । १५ जेठ, अर्थातः गणतन्त्र दिवस । संविधानले यसै दिनलाई बजेट सार्वजनिक गर्ने दिनका रुपमा पनि तोकिदिएको छ । त्यसकारण आज दिनभर जसो सरकारी संयन्त्र व्यस्त हुन्छन्...

७ वर्ष अगाडि

छ करोड लागतमा महानगरपालिका भर सिसी क्यामेरा जडान गरिँदै

काठमाडौँ, १४ जेठ । काठमाडौँ महानगरपालिकाले सुरक्षालाई मजबुत बजाउन सिसी क्यामेरा जडान गर्न थप दुई करोड ८१ लाख रूपैयाँ उपलब्ध गराउने भएको छ । कामपाको ३३औँ नगर कार्यपालिका बैठकले नेपाल...

७ वर्ष अगाडि

चार वर्षदेखि बन्द ताताेपानी नाका खुल्याे, ऊन लिन चीन गए कन्टेनर

काठमाडौं । सुरक्षा संवेदनशिलताकाे कारण देखाउँदै चारवर्षदेखि चीनले बन्द गरेकाे प्रमुख भन्सार नाका ताताेपानी सञ्चालनमा आएकाे छ । २०७२ सालकाे वैशाख भूकम्पले ताताेपानी बजारमा ठूलाे क्षति पुर्याएकाे थियाे । नेपाल-चीन...

७ वर्ष अगाडि

वैदेशिक सहायता प्रतिवद्धता गत वर्ष भन्दा कम, फागुनसम्म १ खर्ब ७ अर्ब

काठमाडौं १४, जेठ । गत फागुनसम्म १ खर्ब ७ अर्ब १८ करोड बराबरको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको छ । गत वर्षको तुलनामा यस्तो प्रतिवद्धता घटेको हो । ०७४ फागुनसम्म...

७ वर्ष अगाडि

मुग्लिनकाे आर्क ब्रिज निर्माण अन्तिम चरणमा, असारदेखि सञ्चालनमा आउने

काठमाडाैं, १३ जेठ । पृथ्वी राजमार्गको मुग्लिनस्थित इच्छाकामना र तनहुँको आँबुखैरेनी गाउँपालिका जोड्ने पुल (आर्क ब्रिज) यही असार पहिलो साताबाट सञ्चालनमा आउने भएको छ । पुलको रङगरोगनको काम र तनहुँतर्फ...

७ वर्ष अगाडि

गण्डकी प्रदेशमा १७५ उद्योग खोलिने

पाेखरा, १३ जेठ । गण्डकी प्रदेश सरकारले प्रदेशमा १७५ उद्योग खोल्ने तयारी गरेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ आयोजित ‘गण्डकी...

७ वर्ष अगाडि

बम पड्काउनेलाई प्रधानमन्त्री ओलीको प्रश्नः माग के हो ?

ललितपुर, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपाललाई विकास हुन नदिने तत्वहरु अहिले पनि सक्रिय रहेको बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगको १९ औं वार्षिकोत्सवका अवसरमा आज आयोजित...

७ वर्ष अगाडि

सरकारले हेटाैँडा कपडा उद्योग चलाउने, सरकारी कर्मचारीले त्यँहीकाे कपडा किन्नुपर्ने

विराटनगर, १३ जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले हेटाैँडा कपडा उद्योगबाट उत्पादन हुने कपडा अनिवार्यरूपमा सरकारी कर्मचारीले प्रयोग गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै...

७ वर्ष अगाडि

शहरमा विप्लव बन्दको आंशिक प्रभाव, राजमार्ग ठप्प, ठाउँठाँउमा कुकरबम आतंक

१३ जेठ, काठमाडौं । सरकारद्धारा प्रतिवन्धित नेत्र विक्रम चन्द (विप्लव) समूहको नेपाल बन्दले सोमबार देशभरको जनजीवन प्रभावित भएको छ । प्रहरीको कारवाहीमा भोजपुरमा कार्यकर्ता तीर्थ घिमिरेको ज्यान गएपछि यस समूहले...

७ वर्ष अगाडि
1 1,326 1,327 1,328 1,329 1,330 1,347