समाचार

मिटर ब्याजमा रकम असुलीलाई अपराध मान्ने सरकारको निर्णय

मिटरब्याजमा रकम असुलीलाई अपराध मान्न मुलुकी अपराध संहिता ऐन, मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, मुलुकी देवानी संहिता ऐन र मुलुकी देवानी कार्यविधि संहिता ऐनका केही प्रावधान संशोधन हुनेछ ।

३ वर्ष अगाडि

कोसी नामकरणविरोधी र प्रहरीबीच झडप, २५ जना घाइते

कोसी प्रदेश नाम संशोधनको माग गर्दै पहिचानवादीहरुले विराटनगरमा प्रदर्शन गरेका छन्। पहिचान पक्षधर विभिन्न संघसंस्थाको संयुक्त समितिको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको छ ।

३ वर्ष अगाडि

ज्ञानेन्द्र शाहीविरुद्ध मिटर ब्याज पीडितको नाराबाजी

टंगालबाट फर्किएर धर्नाबस्न माइतीघर मण्डलामा पुग्ने वित्तिकै ज्ञानेन्द्र शाही पनि आन्दोलनमा ऐक्यबद्धता जनाउने भन्दै माइतीघरमा पुगेका थिए ।

३ वर्ष अगाडि

मिटर ब्याज पीडितको समस्या समाधानका लागि वार्ता टोली गठन

टोलीमा गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका जंगबहादुर डाँगी सदस्य छन् ।

३ वर्ष अगाडि

सडकमै बित्यो ११ दिन हिँडेर काठमाडौंमा आएका पीडित मिटरब्याजी पीडितको रात

पहिलो दिन मातातीर्थमा बसेका उनीहरु दोस्रो दिन खुलामञ्चमा बस्ने उद्देश्यसहित आएपनि काठमाडौँ महानगरपालिकाले प्रवेश नदिएपछि मञ्चअगाडिकै सडकमा बसेका हुन् ।

३ वर्ष अगाडि

न्याय माग्दै बालुवाटारतर्फ लम्किएका मिटरब्याज पीडितलाई प्रहरीले टंगालमै रोक्यो, रविले सडकमै भेटे

न्याय माग्दै काठमाडौं आएका मिटरब्याज पीडितहरुले टंगालमा प्रदर्शन थालेका छन् । उनीहरु प्रधानमन्त्री निवास बालुवाटारतर्फ लम्किएका थिए । पीडितहरुलाई प्रहरीले निषेधित क्षेत्रतर्फ जान दिएको छैन । उनीहरु टंगालको सडकमा प्रदर्शन...

३ वर्ष अगाडि

मिटरब्याज पीडितलाई खुलामञ्च भित्रै राख्न खोज्नुमा षडयन्त्र लुकेको मेयर बालेनको प्रतिक्रिया

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले मिटरब्याज पीडितलाई खुलामञ्च भित्रै राख्न खोज्नुमा षडयन्त्र रहेको हुन सक्ने बताएका छन् । महानगरले खुलामञ्चको ताला नखोलेपछि उनीहरु रातभर सडकमा बसेका थिए ।

३ वर्ष अगाडि

३० वर्षपछि चिडियाखाना पुगे’प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार आफ्ना छोरीहरु रेणु र गंगा दाहाल साथै सचिवालयका सदस्यसहित ललितपुरको जावलाखेलमा रहेकाे सदर चिडियाखानाको अवलोकन गरेका छन् । यस क्रममा प्रधानमन्त्री दाहालले यसअघि आफू...

३ वर्ष अगाडि

बोकालाई लगाइयो महिलालाई लगाउने तीन महिने संगीनी सुई

गुल्मीको धुर्कोट गाउँपालिकामा महिलालाई लगाउने गर्भनिरोधक तीन महिने संगीनी सुई बोकालाई लगाएको पाइएको छ।

३ वर्ष अगाडि

पेरोल साहित्य प्रतिष्ठानको आयोजनामा ‘सत्ताको मान्छे’को अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । पेरोल साहित्य प्रतिष्ठान नेपालको आयोजनामा काव्य घर नेपाल मिडिया प्रालिको सहकार्यमा साहित्यकार तथा वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाको कृति सत्ताको मान्छे कविता सङ्ग्रहको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा...

३ वर्ष अगाडि
1 794 795 796 797 798 1,354