बैठकले आवश्यक तयारी गरेर छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामग्री, लजिष्टिक सामग्री र टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने निर्णय गरेको छ।
काठमाडौं । काठमाडौंको तीनकुनेमा बा ४९ प ५७७५ नम्बरको मोटरसाइकल र प्रदेश २–०३–००१ च ३९९८ नम्बरको कुखुरा बोक्ने जीप ठोक्किदाँ एकजनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल...
काठमाडौं । युवराज पौडेल(सफल)ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको जाहेरी दर्ता प्रक्रिया अघि बढाइदिन माग गर्दै सरकारी वकिलको कार्यालयमा निवेदन दिएका छन् । उनले माघ १७ गते प्रहरी परिसर,...
काठमाडौंमा सुरु भएको २५औं संस्करणको क्यान इन्फोटेक मेलाको उद्घाटन कार्यक्रममा बोल्दै उनले स्वदेशी सफ्टवेयर उद्योगका लागि प्रोत्साहित गर्न र उनीहरूको क्षमता अभिवृद्धिमा जोड दिन पनि सरकारको ध्यानाकर्षण गराए।
उनले आन्तरिक उत्पादनलाई प्राथमिकता दिने सरकारको नीति अनुसार नै नेपालमा उत्पादित टेक्नोलोजीलाई प्रमुख प्राथमिकता दिन आवश्यक रहेको उल्लेख गरे।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले स्वदेशमै रोजगारी सिर्जना गर्न आईटी कम्पनीहरु खोल्नुपर्ने बताएका छन् ।
काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर निर्माण गरिएको प्रहरीको विटमा डोजर चलाएको छ ।
एजेन्सी । टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३८०० नाघेको छ। टर्की र सिरियाको सीमा क्षेत्रमा पटक-पटक परकम्प गैरहेकाले नेपाली राजदूतावासले नेपाली नागरिकलाई समस्या परे तुरुन्त राजदूतावासलाई खबर...
पशु विभागको अनुसार कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्म, रामकोट र तार्केश्वरको फार्ममा कुखुरा र टर्की मर्न थालेपछि परीक्षणमा पठाउँदा वर्डफ्लू पुष्टी भएको थियो। ललितपुरको खुमलटारस्थित अनुसन्धान फार्ममा पहिलो पटक...
आशा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.