समाचार

पशुपतिनाथ दर्शनार्थीलाई दुःख दिने पूजासामग्री पसललेलाई कारबाही गरिने

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने स्वदेशी तथा विदेशी दर्शनार्थीलाई दुःख दिने फूल तथा पूजासामग्री पसल सञ्चालकलाई कारबाही गरिने जनाएको छ ।

३ वर्ष अगाडि

रविलाई न्याय गर्नु पर्ने भन्दै एक युवकले गरे आत्मदाहको प्रयास

काठमाडौं । रवि लामिछानेलाई न्याय दिनु पर्ने भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरका रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् । मेडिकल कलेजको...

३ वर्ष अगाडि

माघ १९, प्रजातान्त्रिक आन्दोलनको ‘कालो दिन’, यस्तो थियो पूर्व राजा ज्ञानेन्द्रको शाही घोषणा

रेडियोमा समाचार रोक लगाउँदै सञ्चार गृहहरुमा तत्कालीन सरकारले सेना परिचालन गराइएको थियो। शाही कदमपछि जनयुद्ध गरिरहेको तत्कालीन विद्रोही माओवादी र संसदवादी दलहरु एकजुट भई राजतन्त्रविरुद्ध आन्दोलनमा होमिएका थिए।

३ वर्ष अगाडि

क्यानेडियन नागरिक ९ केजी सुनसहित विमानस्थलबाट पक्राउ

पक्राउ पर्नेमा क्यानडाको पासपोर्ट बोकेका ३५ वर्षिय मोहमद कमल महगौब छन्। महगौब पहिलो पटक नेपाल आएका व्यक्ति हुन्।

३ वर्ष अगाडि

कम धितोमा बढी ऋण दिने कामना सेवा विकास बैंकका सीइओसहित चार पक्राउ

कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतसहित चार जना पक्राउ परेका छन् ।

३ वर्ष अगाडि

काठमाडौं महानगरको अभियानमा अर्को धक्का, टुकुचा उत्खनन नगर्ने अन्तरिम आदेश

यसअघि पुरातत्व विभागले पनि १३० वर्ष पुरानो टुकुचाको सुरुङ उत्खनन् गर्न नमिल्ने बताएको थियो। राणाकालमा बनेको उक्त सुरुङ पुरातात्विक महत्वको भएको विभागले ठहर गरेको थियो।

३ वर्ष अगाडि

दोधारा चाँदनीमा प्रहरीको ‘आत्महत्या न्यूनीकरण’ सम्बन्धी सचेतना

दोधारा चाँदनी नगरपालिकामा आत्महत्या दर रोकथाम तथा न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ् ।

३ वर्ष अगाडि

बागलुङमा पेट्रोल छर्केर एक पुरुषले गरे आत्मदाहको प्रयास

काठमाडौं । बागलुङ नगरपालिका-८, सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् । बुधवार घरमा कोही नभएको अवस्थामा पेट्रोल छर्केर घाइते भएका जिसीको अहिले धौलागिरी अस्पतालमा...

३ वर्ष अगाडि

बागलुङ–पोखरा सडक दैनिक आठ घण्टा बन्द हुने

काठमाडौ। मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्ड प्रत्येक दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म र राति ९ देखि बिहान १ बजेसम्म बन्द हुने भएको छ । सडक फराकिलो बनाउने कार्य सुरु...

३ वर्ष अगाडि

इन्टरनेट सेवा प्रदायक संघमा नयाँ कार्य समिति

इन्टरनेट सेवा प्रदायक संघले २२ औ साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरेको छ । समितिको अध्यक्षमा सधिर पराजुली नियुक्त भएका छन् ।

३ वर्ष अगाडि
1 817 818 819 820 821 1,354