काठमाडौं । पाँचथरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ । फिदिम नगरपालिका ८ घुमाउनेटारका मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मेघबहादुरका २३ वर्षीय छोरी...
काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरी कार्यालय काठमाडौंको समन्वयमा पैसा लिएर सडकको एक छेउमा गरिदै आएको पार्किङ मंगलबारबाट पूर्ण रुपमा खाली गराएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
राहदानी विभागले राहदानी वितरण अनिश्चितकालका लागि बन्द गरेको छ । विभागले एक सूचना जारी गर्दै मंगलबारदेखि अर्को सूचना जारी नहुदाँसम्म राहदानी लिन लागि विभागमा नआउन अनुरोध गरेको छ ।
मंगलबार मेयर शाहले सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदन पेश गरेका हुन्। निर्वाचन आयोगले मेयर शाहलगायत जनप्रतिनिधिलाई चुनावी खर्च ढिलो गरी बुझाएको भन्दै जरिवाना तोकेको थियो।
सेवाग्राहीहरुलाई सहजिकरण गरिदिन्छौ, छिटो छरितो रुपमा काम गरिदिन्छौ, नपुगेका कागजातहरु पुर्याईदिन्छौ भनि प्रलोभनमा पारि हैरानी दिने नियन्त्रणमा लिन थालेको हो ।
काठमाडौं । भारतमा तीन नेपालीको मृत्यु भएको छ । मजदुरी गर्न भारत गएका तीन नेपालीको कोठामा सुतिरहेको अवस्थामा निसासिएर मृत्यु भएको हो । भारतको उत्तरप्रदेशको मेरठमा डोटीको बडिकेदार गाउँपालिका-५ लाना...
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ७७ वटा जिल्ला प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रका प्रमुखहरुलाई १८ बुँदे निर्देशन दिएका छन्।
गृह मन्त्रालयबाट मन्त्री रवि लामिछाने तथा सुरक्षा निकायका प्रमुख सहभागी उक्त बैठकमा जिल्ला सुरक्षा समितिमा रहेका सबै सुरक्षा निकायका प्रतिनिधि सहभागी छन्।
पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव कायमै रहेकाले सोमबार वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
भिडियोमा उनले परिस्थिति आफ्नो बसमा नरहेको पनि संकेत गरेका छन् । निराकारले भनेका छन्, ‘मैले जे जति गरें तिम्रा लागि गरें । धेरै कोशिस गरें तर सकिन । तिमीसँग बिताएका...
© 2026 Cloud Patrika. All Rights Reserved.