काठमाडौं । निर्वाचन आयोगले सामान्य विवादमा चुनाव स्थगित नगर्न निर्देशन दिएको छ । आयोगले फेसबुकमार्फत् सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न मतदान अधिकृतहरुलाई निर्देशन दिएको हो । आज बिहानदेखि भइरहेको...
केही जिल्लामा भने गठबन्धन र विपक्षी कार्यकर्ताका कारण मतदान प्रभावितबाहेक मतदान शान्तिपूर्ण रूपमा चलिरहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
निर्वाचन आयोगले दिउँसो १२ः४५ बजेसम्म करिब ३२ प्रतिशत मत खसेको जनाएको छ । आइतबार दिउँसो १ बजे पत्रकार सम्मेलनको आयोजना गर्दै आयोगले मध्यान्हसम्म ३२ प्रतिशत मत खसेको जनाएको हो ।
मतदाता परिचयपत्र नभएर भोट हाल्नबाट बञ्चित हुनु भएको छ ? चिन्ता नलिनुस् । आइतबार हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा मतदानका लागि मतदाता परिचय पत्र अनिवार्य नहुने निर्वाचन आयोगले जनाएको...
मतपत्र लिइसकेपछि त्यो भन्दा अगाडि बस्ने मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर गर्नेछन् । उक्त मतपत्रमा अब तपाइले कुन चिन्हमा मतदान गर्न चाहेको हो, त्यस्तो चिन्हमा मत संकेत गर्नु पर्नेछ ।
निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतसहित मातहतका निकायलाई ६ बुँदे निर्देशन दिएको छ।
एकसाथ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गराउन मतपत्र र निर्वाचन सामग्रीसहित २ लाख ४६ हजार ९ सय ६० कर्मचारी र नेपाली सेना, प्रहरी, सशस्त्र र म्यादी प्रहरी गरी करिब ३ लाख...
काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित कान्तिपुर मलले सञ्चालन गरेको दशै तिहार योजनाको विजेता सार्वजनिक गरेको छ । कान्तिपुल मल व्यवस्थापनले दशै, तिहार र छठ पर्वलाई लक्षित गरेर सञ्चालन घटस्थापनादेखि छठ...
सूचना प्रविधिको प्रयोग गरेर नेताहरू सामाजिक सञ्जालमार्फत घर–घर तथा व्यक्ति–व्यक्तिमा पुग्ने होडबाजी नै चलेको छ। नेता/उम्मेदवारहरू आफूले विगतमा गरेका कामदेखि भविष्यमा गर्ने योजनालाई आकर्षक ढंगबाट प्रस्तुत गरेर मतदातालाई आफूतर्फ तान्न...
काठमाडौं । सरकारले आफूहरुलाई जवरजस्ती हटाउन पटक–पटक सूचना प्रकाशित गरी दबाब सृजना गरेको भन्दै भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीलगायतले काठमाडौंमा प्रदर्शन गरेका छन् । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास...
© 2026 Cloud Patrika. All Rights Reserved.