समाचार

दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले के-के गरे सय दिनमा, यस्ता छन् उपलब्धि

दोधारा चाँदनी । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले नगरपालिका कार्यालयको एक सय कार्य दिनका उपलब्धि सार्वजनिक गरेका छन् । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित भई पदस्थापन गरेको...

४ वर्ष अगाडि

खस्किँदै यूरोपियन मुद्राको भाउ, अमेरिकी डलरको तुलनामा ५ रुपैयाँ सस्तो

यूरोपियन मुद्राको भाउ लगातार खस्किँदै गएको छ । २० बर्षपछि अमेरिकी डलरको तुलनामा युरोपियन युरोको भाउ सस्तिएको छ ।

४ वर्ष अगाडि

मनसुन लम्बियो, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

जसको प्रभावले केही ठाउँमा अत्यधिक वर्षाको अनुमान रहेकाले बाढी पहिरोको जोखिम बढेको छ । बाढी पहिरोको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

४ वर्ष अगाडि

एमाले र जसपाले गरे गठबन्धन, उपेन्द्र यादवको पार्टीले कुन-कुन क्षेत्र पायो ?

प्रतिनिधिसभा र प्रदेश सभाको मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा नेकपा (एमाले) र जनता समाजवादी पार्टीबीच गठबन्धन भएको छ । एमाले र जसपाले सिट बाँडफाँटको टुंगो लगाएका छन् ।

४ वर्ष अगाडि

चन्द्रागिरीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

चन्द्रागिरीमा पहिराले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका २ देउराली नजिकै पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

४ वर्ष अगाडि

बारामा बस दुर्घटनामा १६ को मृत्यु, १५ जनाको पहिचान

जीतपुर सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा ज्यान गुमाएका १६ जनामध्ये १५ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । हेटौँडा अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका १२ जना, चुरेहिल अस्पतालमा दुई जना,...

४ वर्ष अगाडि

विजयादशमी टिकाको उत्तम साइत ११:५१ मा, टिका लगाउने र लगाइदिने कुन दिशामा बस्ने ?

दुर्गापक्षको मुख्य दिन बुधबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना...

४ वर्ष अगाडि

दसैंको बेला मापसे चेकिङ बढ्यो, झण्डै १४ सय सवारी चालक कारवाहीमा

असोज १० गतेदेखि १७ गतेसम्ममा कुल १ हजार ३ सय ८० जना सवारी चालक मापसे कारवाहीमा परेका छन् ।

४ वर्ष अगाडि

टिकाको उत्तम साइत बिहान ११:५१ बजे, दिनभर टिका लगाउन मिल्ने

बिहान १०:३४ बजे विसर्जन गरी ११:५१ को साइतमा टीका लगाउन सकिनेछ ।

४ वर्ष अगाडि

दसैं मनाउन आइतबारसम्म १८ लाख उपत्यकाबाट बाहिरिए , सोमबारसम्म १९ लाख पुग्ने अनुमान

कोटेश्वर, नयाँ बसपार्क, कलंकीलगायत नाकाबाट करिब १८ लाख नागरिक काठमाडौं उपत्यकाबाट बाहिरिएको यातायात व्यवसायीहरूले जनाएका छन्

४ वर्ष अगाडि
1 852 853 854 855 856 1,354