समाचार

थप २६० जनामा कोरोना पुष्टी, ४८ जना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा नेपालमा २६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

४ वर्ष अगाडि

उपत्यकामा ६ बालबालिका सहित २८ जनामा हैजा, सतर्कता अपनाउन आग्रह

संक्रमित हुनेमा ६ जना १४ वर्षमुनिका बालबालिका छन्, जसमध्ये ३ जना ५ वर्षमुनिका शिशु रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

४ वर्ष अगाडि

एक वर्षभन्दा बढी समय रहेको पासपोर्टको नवीकरण नहुने, आवेदन नलिन अनुरोध

देशभरका ७७ जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग र विदेशस्थित नियोगलाई सेवाग्राहीको पासपोर्ट को समय एक वर्षभन्दा बढी रहेका आवेदन नलिनलाई विभागले अनुरोध गरेको हो ।

४ वर्ष अगाडि

मतदाता नामावलीका लागि अब घरबाटै विवरण भर्न सकिने, यसरी गर्नुहोस् दर्ता

मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ । निर्वाचन आयोगले काठमाडौं, ललितपुर र भक्तपुरको लागि यस्तो सुविधा उपलब्ध गराएको हो ।

४ वर्ष अगाडि

पछिल्लो २४ घण्टा १७७ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा १७७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

४ वर्ष अगाडि

पशुपतिनाथ मन्दिर परिसरमा ऐतिहासिक ‘अतिरूद्र महायज्ञ’ हुँदै

गद्गुरू श्रीरामानन्दाचार्य सेवापीठ (श्रीराम तारकब्रह्म पीठ) एवं महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानको आयोजनामा यही साउन २ गते देखी १० गते सम्म नेपालकै ऐतिहासिक 'अभिषेकात्मक अतिरूद्र महायज्ञ ' हुन लागेको हो ।

४ वर्ष अगाडि

गण्डकी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखको अनुसार देशका केही स्थानमा वर्षा भइरहेको छ ।

४ वर्ष अगाडि

धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई काठमाडौं महानगरले तिरायो २५ हजार जरिवाना

धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई काठमाडौं महानगरपालिकाले कारवाही गरेको छ ।

४ वर्ष अगाडि

नेपालमा कोरोना संक्रमण बढ्यो, पछिल्लो २४ घण्टा १६८ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा १६८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

४ वर्ष अगाडि

उपत्यकाका मेयरलाई बालेनले भने- ‘साझा समस्यामा समाधान निकालौँ, फोहोर स्रोतमै वर्गीकरण अनि मल’

फोहोरमैला व्यवस्थापनका लागि महानगरको नेतृत्व र योजनामा आफ्नो साथ रहने काठमाडौँ उपत्यकाका नगर प्रमुखहरुले बताएका छन्।

४ वर्ष अगाडि
1 882 883 884 885 886 1,353