समाचार

मनोज पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

नेपाल प्रहरीको अनुसन्धान महाशाखाले उनलाई काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको हो। गत सोमवार जिल्ला अदालत काठमाडौंबाट हिरासतमा राखेर अनुसन्धान गर्न ५ दिनको अनुमति दिएको थियो।

४ वर्ष अगाडि

दौरा सुरुवालसहित नेपाल भाषामा शपथ लिएका बालेनले किन लगाएनन् माला ?

सोही बाचाकै कारण मेयर साहले नवविर्वाचित सबै जनप्रतिनिधिले माला लगाउँदा पनि माला नलगाएका हुन् । तर, बालेनसँगै गएकी उनकी श्रीमती सविना काफ्लेले भने माला लगाएकी थिइन् ।

४ वर्ष अगाडि

मेयर बालेन साहको पहिलो निर्णय : नगरसभाको बैठक लाइभ गर्ने

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नगरसभाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् ।

४ वर्ष अगाडि

काठमाडौं महानगर प्रमुख बालेन्द्रले लिए शपथ

मेयर साह शपथ ग्रहण समारोहमा दौरा सुरुवाल र भादगाउँले टोपी लगाएर सहभागी भएका थिए ।

४ वर्ष अगाडि

विमान दुर्घटनामा निधन भएका सबैको शव काठमाडौं ल्याइने, १४ जनाको शव फेला

तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परी मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइने भएको छ। नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको...

४ वर्ष अगाडि

तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो

जहाज मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाले जानकारी दिएको छ ।

४ वर्ष अगाडि

वृद्धभत्ता ६८ वर्षमै, भत्ता नलिनेलाई सरकारले सम्मान गर्ने

अब ६८ बर्ष पुगेका वृद्धवृद्धालले वृद्धभत्ता पाउने भएका छन् ।

४ वर्ष अगाडि

गरिबलाई सुपथ मूल्यमा खाद्यान्न दिइने, २५ जिल्लामा सुत्केरीलाई पोषण भत्ता

काठमाडौं, १५ जेठ । सरकारले गरिबलाई खाद्य सुरक्षा परिचयपत्र दिने भएको छ । यस्तै, उनीहरूलाई सुपथ मूल्यमा खाद्यान्न समेत दिइनेछ । आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक...

४ वर्ष अगाडि

तारा एयरलाइन्सले निकाल्यो विज्ञप्ति-‘अड्कलबाजी बढी भए, खोजी कार्य जारी छ’

जहाजमा १३ जना नेपाली, ४ जना भारतीय, २ जना जर्मनी र ३ जना चालक दलका सदस्य रहेका थिए । सम्पर्कविहीन भएको जहाजमा चालक दलका सदस्यसहित २२ जना रहेको बताइएको छ...

४ वर्ष अगाडि

खराब मौसमका कारण सम्पर्कविहीन जहाजको खोजीमा गएको हेलिकप्टर फर्कियो

पोखराबाट जोमसोम जाँदा सम्पर्कविहीन भएको तारा एयरको जहाज खोजीका लागि पठाइएको हेलिकप्टर फर्किएको छ।

४ वर्ष अगाडि
1 895 896 897 898 899 1,353