समाचार

गठबन्धनमा महानगर र उपमहानगरमा मिल्यो भागबण्डा, कुन दलले कहाँ नेतृत्व गर्ने ? (निर्णयसहित)

दलहरुको सहमति अनुसार स्थानीय तह निर्वाचनमा ७ वटा उपमहानगरपालिकाको नेतृत्व कांग्रेसले पाउनेछ । नेपालगञ्जको मेयरको उम्मेदवार नेपाली कांग्रेसले पाउने गरी सहमति जुटाएको हो ।

४ वर्ष अगाडि

‘मेघगर्जन/चट्याङसहित वर्षा गराउने बादल पूर्व-दक्षिणतिर सर्दैछ, सतर्क रहनू’-मौसम पूर्वानुमान महाशाखा

प्रदेश १,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का...

४ वर्ष अगाडि

गभर्नर निलम्बनको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।

४ वर्ष अगाडि

एकीकृत समाजवादीको घोषणापत्र: एमालेसँगको विद्रोहदेखि नि:शुल्क खानेपानी र बिजुलीसम्म(पूर्णपाठ)

सत्तासाझेदार (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन्।

४ वर्ष अगाडि

पहाडी क्षेत्रमा चट्याङ्सहित वर्षाको सम्भावना,तराईका जिल्लामा तीन दिनसम्म तातो हावा चल्ने

दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

४ वर्ष अगाडि

बीबीसी मास्टर सेफको टोलीलाई पर्यटन बोर्डको सम्मान

सेफहरुलाई सम्मान गर्दै बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले सन्तोष शाहले नेपाली पकवानलाई विश्व सामु परिचित गराएर नेपालको पर्यटनमा नयाँ आयाम थपेको बताए ।

४ वर्ष अगाडि

गर्मी बढ्दै, आवश्यक सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागले तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

४ वर्ष अगाडि

काठमाडौंमा कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै नगरे प्रत्येकपटक ५ सय जरिवाना

काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै वर्गीकरण गर्न आग्रह गरेको छ।

४ वर्ष अगाडि

उपभोक्ताको खल्ती निर्चोदै कागती: एक महिनामै तेब्बर बढ्यो, गोटाकै ३० रुपैयाँ !

पछिल्लो समय बजारमा कागतीको मूल्य अत्यधिक वृद्धि भएको छ। गर्मी सिजनमा कागती बढी प्रयोग हुने गरेकोले यतिबेला बजारमा कागतीको माग र मूल्य दुबै बढेको हो।

४ वर्ष अगाडि

अर्जुन दास हत्याका मुख्य अभियुक्तसहित चारजना तीन महिनापछि पक्राउ

दास हत्याका मुख्य अभियुक्त मनोज भण्डारी भएको प्रहरीले जनाएको छ। हत्यापछि मनोजले एक जनालाई फोन नै गरेर दासको हत्या गरेको भनेको अडियो नै सार्वजनिक भएको थियो।

४ वर्ष अगाडि
1 903 904 905 906 907 1,353