समाचार

नागरिकता अध्यादेशविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज

सर्वोच्च अदालतले नागरिकता अध्यादेशविरुद्ध परेको रिट खारेज गर्ने खारेज गर्ने फैसला गरेको छ ।

४ वर्ष अगाडि

उपत्यकामा होली विशेष सुरक्षा, बिहानैदेखि मापसे चेकिङ गरिने

जसको लागि महाशाखाले ६८ ठाउँमा चेक प्वाइन्ट राख्नेछ। त्यहाँ मापसेदेखि सवारीको कागजपत्रलगायत चेक गरिनेछ। बिहानैदेखि मादक पदार्थ सेवन चेकिङ हुनेछ । त्यस्तै, मोटरसाइकलमा दुई जना भन्दा बढी मानिस बोकेर हिँड्नेलाई...

४ वर्ष अगाडि

निम्न चापीय प्रणालीको प्रभाव: यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

४ वर्ष अगाडि

म्यादी प्रहरीमा भर्ना खुल्यो, यस्तो छ सेवा सुविधा (सूचनासहित)

सम्पूर्ण जिल्ला प्रहरी कार्यालयमा पाइने दर्खास्त फारममा १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले दर्खास्त दिन जारी सूचनामा उल्लेख गरिएको छ ।

४ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, टेलिकमको शेयरमा झुम्मिए लगानीकर्ता

शेयर बजार दोहोरो अंकले घटेको छ । केही दिन बढेको बजार साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १७.१५ अंकले घटेर २६५०.९७ विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

सवारी चालक अनुमतिपत्रको अनलाईन आवेदन प्रणाली अनिश्चितकालको लागि बन्द

विभागले सोमबार एक सूचना जारी गर्दै अहिलेसम्म परेका अनलाइन आवेदनको टुंगो लगाउनुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्म अनलाइन आवेदन बन्द गर्ने घोषणा गरेको हो ।

४ वर्ष अगाडि

प्रकाश सपुतको प्रष्टीकरण-‘राजनीतिक पूर्वाग्रह छैन्, कसैलाई असर परे आत्मआलोचना गर्छु’

गायक तथा संगीतकार प्रकाश सपुतले नयाँ गीत ‘पिर’ का विषयमा उठाइएका प्रश्नहरूबारे प्रष्टीकरण दिएका छन् ।

४ वर्ष अगाडि

निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव संसदमा, यस्ता छन् आरोप

न्यायालयको विकृति, विसंगति अन्त्य गर्न नसकेको, न्याय परिषद्को बैठक राख्न नसकेको तथा आफ्नो क्षेत्राधिकारअनुसार काम गर्न नसक्दा न्याय अवरुद्ध हुँदा महाभियोग प्रस्ताव ल्याएको गुरुङले बैठकमा जानकारी दिए ।

४ वर्ष अगाडि

एक सय अंकभन्दा बढीले बढ्यो नेप्से, धेरै कमाउने जीवनबीमा समूहका लगानीकर्ता

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२८ कम्पनीको ४ अर्ब ८७ करोड ७ लाख १५ हजार ३८७ रुपैयाँ बराबरको ९० लाख २२ हजार ८९० कित्ता शेयर किनबेच भएका छन् ।

४ वर्ष अगाडि

निजी क्षेत्रमा प्रवाहित कर्जा २५ प्रतिशत बढ्यो, अधिकांश घरजग्गा धितोमा

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ७ महिना सम्मको प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २५.३ प्रतिशतले बढेको हो ।

४ वर्ष अगाडि
1 910 911 912 913 914 1,353